काठमाडौं। भक्तपुरको ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित हनुमन्ते खोलामा अन्दाजी ३० वर्षीय महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ।

हत्याको आशंका गरिएकी ती महिलाको पहिचान हुन सकेकाे छैन। महानगरीय प्रहरी वृत ठिमीका प्रमुख, डीएसपी शान्ति कोइरालाले महिलाको पहिचान हुन नसकेको बताए।

“मृतक महिलाको शव करीब दुईसाता भन्दा अघिको जस्तो देखिन्छ”, उनले भने, “अहिले हामी  शवको पहिचान गर्ने काममा केन्द्रित छौँ।”

प्रहरीले शव पोष्टमार्टम र फरेन्सिक जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखेको छ।

प्रहरीले वृतमा कुनै महिला हराएको वा वेपत्ता भएका विषयमा परेका निवेदनमा पनि छानबिन गरिरहेको छ।

नीलो रङको सुरुवाल र कलेजी रङको कुर्ता लगाइएको अवस्थामा शव भेटिएको हो।

घटनाको अपराध महाशाखाको टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। प्रहरीले अन्यत्रै हत्या गरी त्यहाँ ल्याएर फालिएको हुन सक्ने अनुमान समेत गरेको छ।

डीएसपी कोइरालाले घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा लगायतका सामग्री बरामद गरेको बताए।

बरामद भएका सामानको पनि फरेन्सिक परीक्षण गरिने र घटनाको गहन रूपमा अनुसन्धान भइरहेको उनले बताए।

" /> काठमाडौं। भक्तपुरको ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित हनुमन्ते खोलामा अन्दाजी ३० वर्षीय महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ।

हत्याको आशंका गरिएकी ती महिलाको पहिचान हुन सकेकाे छैन। महानगरीय प्रहरी वृत ठिमीका प्रमुख, डीएसपी शान्ति कोइरालाले महिलाको पहिचान हुन नसकेको बताए।

“मृतक महिलाको शव करीब दुईसाता भन्दा अघिको जस्तो देखिन्छ”, उनले भने, “अहिले हामी  शवको पहिचान गर्ने काममा केन्द्रित छौँ।”

प्रहरीले शव पोष्टमार्टम र फरेन्सिक जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखेको छ।

प्रहरीले वृतमा कुनै महिला हराएको वा वेपत्ता भएका विषयमा परेका निवेदनमा पनि छानबिन गरिरहेको छ।

नीलो रङको सुरुवाल र कलेजी रङको कुर्ता लगाइएको अवस्थामा शव भेटिएको हो।

घटनाको अपराध महाशाखाको टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। प्रहरीले अन्यत्रै हत्या गरी त्यहाँ ल्याएर फालिएको हुन सक्ने अनुमान समेत गरेको छ।

डीएसपी कोइरालाले घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा लगायतका सामग्री बरामद गरेको बताए।

बरामद भएका सामानको पनि फरेन्सिक परीक्षण गरिने र घटनाको गहन रूपमा अनुसन्धान भइरहेको उनले बताए।

"> घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटियो: Dekhapadhi
घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटियो
काठमाडौं। भक्तपुरको ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित हनुमन्ते खोलामा अन्दाजी ३० वर्षीय महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ।

हत्याको आशंका गरिएकी ती महिलाको पहिचान हुन सकेकाे छैन। महानगरीय प्रहरी वृत ठिमीका प्रमुख, डीएसपी शान्ति कोइरालाले महिलाको पहिचान हुन नसकेको बताए।

“मृतक महिलाको शव करीब दुईसाता भन्दा अघिको जस्तो देखिन्छ”, उनले भने, “अहिले हामी  शवको पहिचान गर्ने काममा केन्द्रित छौँ।”

प्रहरीले शव पोष्टमार्टम र फरेन्सिक जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखेको छ।

प्रहरीले वृतमा कुनै महिला हराएको वा वेपत्ता भएका विषयमा परेका निवेदनमा पनि छानबिन गरिरहेको छ।

नीलो रङको सुरुवाल र कलेजी रङको कुर्ता लगाइएको अवस्थामा शव भेटिएको हो।

घटनाको अपराध महाशाखाको टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। प्रहरीले अन्यत्रै हत्या गरी त्यहाँ ल्याएर फालिएको हुन सक्ने अनुमान समेत गरेको छ।

डीएसपी कोइरालाले घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा लगायतका सामग्री बरामद गरेको बताए।

बरामद भएका सामानको पनि फरेन्सिक परीक्षण गरिने र घटनाको गहन रूपमा अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्