काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सार्वजनिक विदाको दिन सार्वजनिक गरेको छ। २०७७ साल १ वैशाखदेखि २०७७ साल चैत मसान्तसम्म दिइने विदाको दिन नेपाल राजपत्रमा प्रकाशित  गरिएको छ।

पर्व बिदमा नयाँ वर्ष (१ बैशाख), फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ लगायतमा बिदा छ। त्यस्तै तीजमा ५ भदौमा महिला कर्मचारीलाई मात्र बिदा दिइएको छ। जितिया पर्व २५ भदौमा पनि महिला कर्मचारीहरुको लागि मात्र बिदा छ।

वसन्त पञ्चमी ४ फागुनमा शिक्षण संस्थालाई बिदा दिएको छ।

जात्रा बिदाहरु गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा काठमाडौं उपत्यकामा मात्र बिदा दिएको छ।

त्यसैगरी दशैं बिदा ७ देखि ११ कात्तिकसम्म दिएको छ। तिहार बिदा २९ कात्तिकदेखि १ मंसीरसम्म दिएको छ।

१९ बैशाखमा विश्व मजदुर दिवस, ३ असोजमा संविधान दिवस र २४ फागुनमा अन्तर्राष्ट्रिय महिला दिवसमा सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

" /> काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सार्वजनिक विदाको दिन सार्वजनिक गरेको छ। २०७७ साल १ वैशाखदेखि २०७७ साल चैत मसान्तसम्म दिइने विदाको दिन नेपाल राजपत्रमा प्रकाशित  गरिएको छ।

पर्व बिदमा नयाँ वर्ष (१ बैशाख), फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ लगायतमा बिदा छ। त्यस्तै तीजमा ५ भदौमा महिला कर्मचारीलाई मात्र बिदा दिइएको छ। जितिया पर्व २५ भदौमा पनि महिला कर्मचारीहरुको लागि मात्र बिदा छ।

वसन्त पञ्चमी ४ फागुनमा शिक्षण संस्थालाई बिदा दिएको छ।

जात्रा बिदाहरु गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा काठमाडौं उपत्यकामा मात्र बिदा दिएको छ।

त्यसैगरी दशैं बिदा ७ देखि ११ कात्तिकसम्म दिएको छ। तिहार बिदा २९ कात्तिकदेखि १ मंसीरसम्म दिएको छ।

१९ बैशाखमा विश्व मजदुर दिवस, ३ असोजमा संविधान दिवस र २४ फागुनमा अन्तर्राष्ट्रिय महिला दिवसमा सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

"> यस्तो छ २०७७ मा सार्वजनिक बिदाको सूची: Dekhapadhi
यस्तो छ २०७७ मा सार्वजनिक बिदाको सूची
काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सार्वजनिक विदाको दिन सार्वजनिक गरेको छ। २०७७ साल १ वैशाखदेखि २०७७ साल चैत मसान्तसम्म दिइने विदाको दिन नेपाल राजपत्रमा प्रकाशित  गरिएको छ।

पर्व बिदमा नयाँ वर्ष (१ बैशाख), फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ लगायतमा बिदा छ। त्यस्तै तीजमा ५ भदौमा महिला कर्मचारीलाई मात्र बिदा दिइएको छ। जितिया पर्व २५ भदौमा पनि महिला कर्मचारीहरुको लागि मात्र बिदा छ।

वसन्त पञ्चमी ४ फागुनमा शिक्षण संस्थालाई बिदा दिएको छ।

जात्रा बिदाहरु गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा काठमाडौं उपत्यकामा मात्र बिदा दिएको छ।

त्यसैगरी दशैं बिदा ७ देखि ११ कात्तिकसम्म दिएको छ। तिहार बिदा २९ कात्तिकदेखि १ मंसीरसम्म दिएको छ।

१९ बैशाखमा विश्व मजदुर दिवस, ३ असोजमा संविधान दिवस र २४ फागुनमा अन्तर्राष्ट्रिय महिला दिवसमा सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्