काठमाडौं । दुईदिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज पनि राजनीतिक भेटवार्ता गर्दैछन् ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको आजको राजनीतिक भेटघाट नेकपाका सचिवालय सदस्यहरुसँगबाट सुरु हुँदैछ ।

अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपा सचिवालय सदस्यहरुले विहान साढे १० बजे चिनियाँ राष्ट्रपति सीसँग होटल सोल्टीमा सामूहिक भेटवार्ता गर्नेछन् । त्यसलगत्तै अध्यक्ष दाहालसँग सीको एक्लाएक्लै भेटवार्ता हुने पनि तय भएको छ ।

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बजे सोल्टी होटलमै भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता लगत्तै नेपाल-चीनका प्रतिनिधिसम्मिलित द्विपक्षीय बैठक बसी विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यतालिका छ ।

द्विपक्षीय वार्ता सकेर १२ बजे सी एयरपोर्टका लागि प्रस्थान गर्नेछन् भने १ बजे एयर चाइनाको विशेष विमानबाट बेइजिङका लागि उड्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

"> चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरु भेट्दै: Dekhapadhi
चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरु भेट्दै

काठमाडौं । दुईदिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज पनि राजनीतिक भेटवार्ता गर्दैछन् ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको आजको राजनीतिक भेटघाट नेकपाका सचिवालय सदस्यहरुसँगबाट सुरु हुँदैछ ।

अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपा सचिवालय सदस्यहरुले विहान साढे १० बजे चिनियाँ राष्ट्रपति सीसँग होटल सोल्टीमा सामूहिक भेटवार्ता गर्नेछन् । त्यसलगत्तै अध्यक्ष दाहालसँग सीको एक्लाएक्लै भेटवार्ता हुने पनि तय भएको छ ।

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बजे सोल्टी होटलमै भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता लगत्तै नेपाल-चीनका प्रतिनिधिसम्मिलित द्विपक्षीय बैठक बसी विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यतालिका छ ।

द्विपक्षीय वार्ता सकेर १२ बजे सी एयरपोर्टका लागि प्रस्थान गर्नेछन् भने १ बजे एयर चाइनाको विशेष विमानबाट बेइजिङका लागि उड्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्