धनगढी। कोरोना भाइरसको संक्रमण भएर कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवाको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ।
बोलन्या थली नामक संस्थाले धनगढीमा आज साँझ दीप प्रज्ज्वलन गरेको हाे।
दुबईबाट भारत हुँदै धनगढी पुगेका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको थियो।
उनको स्वास्थ लाभको कामना गर्दै मोतीचोकमा दीप प्रज्वलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।
कोरोना पीडितलाई कुनै पनि मात्रामा हार नमान्न र बिरामीको मनोबल बढाउन दीप प्रज्वलन गएको संयोजक जोशीको भनाइ छ।
८ चैतमा धनगढी पुगेका उनी ११ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। कोरोना भाइरस परीक्षणको क्रममा उनमा पोजिटिभ देखिएको थियो।
कोरोना भाइरस संक्रिमतको स्वास्थ्य लाभको कामना गर्दै धनगढीमा दीप प्रज्ज्वलन

धनगढी। कोरोना भाइरसको संक्रमण भएर कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवाको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ।

बोलन्या थली नामक संस्थाले धनगढीमा आज साँझ दीप प्रज्ज्वलन गरेको हाे।

दुबईबाट भारत हुँदै धनगढी पुगेका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको थियो।

उनको स्वास्थ लाभको कामना गर्दै मोतीचोकमा दीप प्रज्वलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

कोरोना पीडितलाई कुनै पनि मात्रामा हार नमान्न र बिरामीको मनोबल बढाउन दीप प्रज्वलन गएको संयोजक जोशीको भनाइ छ।

८ चैतमा धनगढी पुगेका उनी ११ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। कोरोना भाइरस परीक्षणको क्रममा उनमा पोजिटिभ देखिएको थियो।

पढ्नुहोस्

कोरोना भाइरस संक्रमित युवकलाई चिकित्सकले भेटे, भन्छन्- अवस्था ‘नर्मल’ छ

धनगढीका कोभिड-१९ संक्रमितको बयान- 'संक्रमित भएको थाहा पाएपछि कुनै स्वास्थ्यकर्मी हेर्न आएका छैनन्'

धनगढीका कोरोना भाइरस संक्रमित व्यक्तिको यस्तो छ ‘ट्राभल हिस्ट्री’