प्रम ओली चिनियाँ समकक्षी लि खछ्याङसँग बेइजिङमा।

तर, यसपटक चीनका राष्ट्रप्रमुखलाई स्वागत गर्न विमानस्थल पुगेका उनले तुना बाँध्ने छालाको कालो जुत्ता लगाएका थिए । तुना बाँधेको जुत्तालाई औपचारिक मान्ने अन्तर्राष्ट्रिय प्रचलन छ र यसलाई शिष्टाचार दर्शाउने महत्वपूर्ण शैली पनि मानिन्छ ।

नेपालमा २३ बर्षपछि हुनलागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलक्ष्यित तयारीलाई व्यक्तिगत तवरबाट समेत चासो देखाइरहेका प्रधानमन्त्री ओली आफ्नो ‘ड्रेस कोड’मा पनि चनाखो भएका हुन् ।

आज राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीको सम्मानमा आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी हुन परराष्ट्र मन्त्रालयले नियन्त्रणा गरेका सबै पुरुष पाहुनाहरूलाई पनि अनिवार्य रूपमा तुना बाँध्ने छालाको कालो जुत्ता लगाउन भनिएको छ । परराष्ट्रले पठाएको निमन्त्रणा कार्डमा नै यो मापदण्ड उल्लेख गरिएको छ ।

राष्ट्रपति सी को भ्रमण तयारीबारे २३ असोजमा सुरक्षा अधिकारीहरुबाट ‘बिफ्रिङ’ लिएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई राजकीय रात्रिभोजमा आउने सबै पाहुनाको जुत्ताको तुना ‘चेक’ गर्न निर्देशन दिएका थिए । बिफ्रिङमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार प्रधानमन्त्रीले निर्देशनमा भनेका थिए, “म सामान्यतया जुत्तामा त्यति ध्यान दिने मान्छे होइन । तर, पर्सिको रात्रिभोजमा सबै पाहुनाको जुत्ताको तुना चेक गर्न लगाउनु होला । तुना भएको छालाको कालो जुत्ता नलगाई आएको रहेछ भने जोसुकै भए पनि छिर्न नदिनू, म नै भए पनि फर्काइदिनू ।”

यस अघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा, प्रधानमन्त्री कार्यालयमा दैनिक कार्यसम्पादन गर्दा र सरकार प्रमुखको रूपमा विदेश भ्रमण गर्दा पनि तुना भएको जुत्ता लगाएका थिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी, भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि उनले तुना नभएको छालाको कालो जुत्ता नै लगाएको तस्वीरमा देख्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले यसपालि आफूमात्र होइन, अरुको पनि ड्रेसकोडमा कडाई गर्नुको खास कारण थियो ।

मन्त्रिपरिषदका सदस्यहरुबाट आजित थिए प्रम
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा बालुवाटारस्थित आफ्नो सरकारी निवासमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उपस्थित थिए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष औपचारिक पोशाकमा उपस्थित भए पनि कैयौं मन्त्रीहरु अनौपचारिक पोशाकमै त्यहाँ पुगे । “स्वास्थ्यमन्त्री उपेन्द्र यादव चप्पल लगाएरै आउनुभो, अरु धेरैजना मन्त्री पनि अनौपचारिक पोशाकमा उपस्थित भएपछि प्रधानमन्त्री साह्रै चिन्तित बन्नुभो”, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने– “व्यक्ति व्यक्तिलाई भनेर औपचारिक ड्रेसकोड सम्झाउन पनि अप्ठेरो, त्यही भएर यसपालि ड्रेसकोडमा कडाई गरिएको हो ।”

परराष्ट्र मन्त्रालय स्रोतले पनि प्रधानमन्त्री ओलीले भनेपछि चिनियाँ राष्ट्रपतिलाई दिइने राजकीय रात्रिभोजमा सहभागी हुनेहरुका लागि ड्रेसकोडमा कडाई गरिएको बतायो ।

बालुवाटारको शुभकामना आदानप्रदानमा प्रम ओलीले ‘प्रोटोकल’ नमिल्ने भएकाले श्रीमती राधिका शाक्यलाई समेत अर्कैतिर बस्ने व्यवस्था मिलाएका थिए । तर, ‘प्रोटोकल’को ख्याल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत औपचारिक पोशाकमा आएनन् । परराष्ट्रमन्त्री ज्ञवालीले ‘ड्रेसकोड’मा गरेको हेलचेक्र्याइँ केही समयअघिको चीन भ्रमणका क्रममा छताछुल्ल भएको थियो ।

“औपचारिक पदमा बस्नेहरूले ड्रेसकोडमा गरेको हेलचेक्र्याईंबाट प्रधानमन्त्री आजित हुनुहुन्थ्यो”, प्रम सचिवालय स्रोतले भन्यो, “अब ड्रेसकोडमा कडाइ नगरी नहुने अवस्था थियो, चिनियाँ राष्ट्रपतिको भ्रमण त्यसका लागि उपयुक्त अवसर बन्यो ।”

"> चिनियाँ राष्ट्रपतिको स्वागतमा प्रम ओलीको भिन्न ‘ड्रेसकोड’: पहिलो पटक देखिए तुना बाँधेको जुत्तामा : Dekhapadhi
चिनियाँ राष्ट्रपतिको स्वागतमा प्रम ओलीको भिन्न ‘ड्रेसकोड’: पहिलो पटक देखिए तुना बाँधेको जुत्तामा
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टामा यसपटक सँधै भन्दा फरक जुत्ता देखियो ।

औपचारिक विदेश भ्रमणका क्रममा होस् वा विदेशी पाहुनालाई स्वागत गर्दा, अथवा प्रधानमन्त्री कार्यालयमा दैनिक कामकाजमा खट्दा– प्रधानमन्त्री ओलीले प्रायः तुना नभएको छालाको कालो जुत्ता पहिरिएको देखिन्थ्यो ।

प्रम ओली चिनियाँ समकक्षी लि खछ्याङसँग बेइजिङमा।

तर, यसपटक चीनका राष्ट्रप्रमुखलाई स्वागत गर्न विमानस्थल पुगेका उनले तुना बाँध्ने छालाको कालो जुत्ता लगाएका थिए । तुना बाँधेको जुत्तालाई औपचारिक मान्ने अन्तर्राष्ट्रिय प्रचलन छ र यसलाई शिष्टाचार दर्शाउने महत्वपूर्ण शैली पनि मानिन्छ ।

नेपालमा २३ बर्षपछि हुनलागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलक्ष्यित तयारीलाई व्यक्तिगत तवरबाट समेत चासो देखाइरहेका प्रधानमन्त्री ओली आफ्नो ‘ड्रेस कोड’मा पनि चनाखो भएका हुन् ।

आज राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीको सम्मानमा आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी हुन परराष्ट्र मन्त्रालयले नियन्त्रणा गरेका सबै पुरुष पाहुनाहरूलाई पनि अनिवार्य रूपमा तुना बाँध्ने छालाको कालो जुत्ता लगाउन भनिएको छ । परराष्ट्रले पठाएको निमन्त्रणा कार्डमा नै यो मापदण्ड उल्लेख गरिएको छ ।

राष्ट्रपति सी को भ्रमण तयारीबारे २३ असोजमा सुरक्षा अधिकारीहरुबाट ‘बिफ्रिङ’ लिएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई राजकीय रात्रिभोजमा आउने सबै पाहुनाको जुत्ताको तुना ‘चेक’ गर्न निर्देशन दिएका थिए । बिफ्रिङमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार प्रधानमन्त्रीले निर्देशनमा भनेका थिए, “म सामान्यतया जुत्तामा त्यति ध्यान दिने मान्छे होइन । तर, पर्सिको रात्रिभोजमा सबै पाहुनाको जुत्ताको तुना चेक गर्न लगाउनु होला । तुना भएको छालाको कालो जुत्ता नलगाई आएको रहेछ भने जोसुकै भए पनि छिर्न नदिनू, म नै भए पनि फर्काइदिनू ।”

यस अघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा, प्रधानमन्त्री कार्यालयमा दैनिक कार्यसम्पादन गर्दा र सरकार प्रमुखको रूपमा विदेश भ्रमण गर्दा पनि तुना भएको जुत्ता लगाएका थिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी, भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि उनले तुना नभएको छालाको कालो जुत्ता नै लगाएको तस्वीरमा देख्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले यसपालि आफूमात्र होइन, अरुको पनि ड्रेसकोडमा कडाई गर्नुको खास कारण थियो ।

मन्त्रिपरिषदका सदस्यहरुबाट आजित थिए प्रम
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा बालुवाटारस्थित आफ्नो सरकारी निवासमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उपस्थित थिए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष औपचारिक पोशाकमा उपस्थित भए पनि कैयौं मन्त्रीहरु अनौपचारिक पोशाकमै त्यहाँ पुगे । “स्वास्थ्यमन्त्री उपेन्द्र यादव चप्पल लगाएरै आउनुभो, अरु धेरैजना मन्त्री पनि अनौपचारिक पोशाकमा उपस्थित भएपछि प्रधानमन्त्री साह्रै चिन्तित बन्नुभो”, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने– “व्यक्ति व्यक्तिलाई भनेर औपचारिक ड्रेसकोड सम्झाउन पनि अप्ठेरो, त्यही भएर यसपालि ड्रेसकोडमा कडाई गरिएको हो ।”

परराष्ट्र मन्त्रालय स्रोतले पनि प्रधानमन्त्री ओलीले भनेपछि चिनियाँ राष्ट्रपतिलाई दिइने राजकीय रात्रिभोजमा सहभागी हुनेहरुका लागि ड्रेसकोडमा कडाई गरिएको बतायो ।

बालुवाटारको शुभकामना आदानप्रदानमा प्रम ओलीले ‘प्रोटोकल’ नमिल्ने भएकाले श्रीमती राधिका शाक्यलाई समेत अर्कैतिर बस्ने व्यवस्था मिलाएका थिए । तर, ‘प्रोटोकल’को ख्याल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत औपचारिक पोशाकमा आएनन् । परराष्ट्रमन्त्री ज्ञवालीले ‘ड्रेसकोड’मा गरेको हेलचेक्र्याइँ केही समयअघिको चीन भ्रमणका क्रममा छताछुल्ल भएको थियो ।

“औपचारिक पदमा बस्नेहरूले ड्रेसकोडमा गरेको हेलचेक्र्याईंबाट प्रधानमन्त्री आजित हुनुहुन्थ्यो”, प्रम सचिवालय स्रोतले भन्यो, “अब ड्रेसकोडमा कडाइ नगरी नहुने अवस्था थियो, चिनियाँ राष्ट्रपतिको भ्रमण त्यसका लागि उपयुक्त अवसर बन्यो ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्