काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)  संक्रमण भए नभएको परीक्षणका लागि नमुना लिन गएको नेपाल वायु सेवा निगमको जहाज नेपालगन्जस्थित राँझा विमानस्थलमा दुर्घटनामा परेको छ। चीनमा बनेको वाई १२ ई मोडेलको ९ एन एकेयु कलसाइनको जहाज दुर्घटनामा परेको हो । 

आज बिहान ल्यान्ड गर्ने क्रममा रनवेबाट केहीपर घाँसे मैदानमा विमान चिप्लिएको हो। ११ बजेर ३५ मिनेटमा दुर्घटना हुन पुगेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए।

जहाज काठमाडौंबाट १० बजे उडेको थियो । सवा एक बजे काठमाडौं फर्किने तालिका थियो । जहाजमा क्याप्टेन केबी लिम्बू, कोपाइलट एमआर पाण्डे र एयरहाेस्टेस किरण आचार्य थिए । यस्तै,  एकजना भेरी अञ्चल अस्पतालका र एकजना कोहलपुर मेडिकल कलेजका चिकित्सक थिए। उनीहरु पाँचै जना सुरक्षित रहेको एसपी ओलीले बताए।

फल्स इन्डिकेसन देखाएका कारण दुर्घटनामा परेको जानकारी चालक दलले नेपाल वायु सेवा निगम केन्द्रिय कार्यालयमा दिएका छन् । जहाजको नेपाली नाम कोइली हो । के कसरी दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको एसपी ओलीले जानकारी दिए।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)  संक्रमण भए नभएको परीक्षणका लागि नमुना लिन गएको नेपाल वायु सेवा निगमको जहाज नेपालगन्जस्थित राँझा विमानस्थलमा दुर्घटनामा परेको छ। चीनमा बनेको वाई १२ ई मोडेलको ९ एन एकेयु कलसाइनको जहाज दुर्घटनामा परेको हो । 

आज बिहान ल्यान्ड गर्ने क्रममा रनवेबाट केहीपर घाँसे मैदानमा विमान चिप्लिएको हो। ११ बजेर ३५ मिनेटमा दुर्घटना हुन पुगेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए।

जहाज काठमाडौंबाट १० बजे उडेको थियो । सवा एक बजे काठमाडौं फर्किने तालिका थियो । जहाजमा क्याप्टेन केबी लिम्बू, कोपाइलट एमआर पाण्डे र एयरहाेस्टेस किरण आचार्य थिए । यस्तै,  एकजना भेरी अञ्चल अस्पतालका र एकजना कोहलपुर मेडिकल कलेजका चिकित्सक थिए। उनीहरु पाँचै जना सुरक्षित रहेको एसपी ओलीले बताए।

फल्स इन्डिकेसन देखाएका कारण दुर्घटनामा परेको जानकारी चालक दलले नेपाल वायु सेवा निगम केन्द्रिय कार्यालयमा दिएका छन् । जहाजको नेपाली नाम कोइली हो । के कसरी दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको एसपी ओलीले जानकारी दिए।

"> नेपालगन्ज विमानस्थलमा जहाज दुर्घटना: Dekhapadhi
नेपालगन्ज विमानस्थलमा जहाज दुर्घटना <p style="text-align: justify;">काठमाडौं।&nbsp;कोरोना भाइरस (कोभिड-१९)&nbsp; संक्रमण भए नभएको परीक्षणका लागि&nbsp;नमुना लिन गएको नेपाल वायु सेवा निगमको जहाज नेपालगन्जस्थित राँझा विमानस्थलमा दुर्घटनामा परेको छ।&nbsp;चीनमा बनेको वाई १२ ई मोडेलको ९ एन एकेयु कलसाइनको जहाज दुर्घटनामा परेको हो ।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान ल्यान्ड गर्ने क्रममा रनवेबाट केहीपर घाँसे मैदानमा विमान चिप्लिएको हो। ११ बजेर ३५ मिनेटमा दुर्घटना हुन पुगेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए।</p> <p style="text-align: justify;">जहाज काठमाडौंबाट १० बजे उडेको थियो । सवा एक बजे काठमाडौं फर्किने तालिका थियो । जहाजमा क्याप्टेन केबी लिम्बू, कोपाइलट एमआर पाण्डे र एयरहाेस्टेस किरण आचार्य थिए । यस्तै,&nbsp;&nbsp;एकजना भेरी अञ्चल अस्पतालका र एकजना कोहलपुर मेडिकल कलेजका चिकित्सक थिए। उनीहरु पाँचै जना सुरक्षित रहेको एसपी ओलीले बताए।</p> <p style="text-align: justify;">फल्स इन्डिकेसन देखाएका कारण दुर्घटनामा परेको जानकारी चालक दलले नेपाल वायु सेवा निगम केन्द्रिय कार्यालयमा दिएका छन् । जहाजको नेपाली नाम कोइली हो ।&nbsp;के कसरी दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको एसपी ओलीले&nbsp;जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्