सुर्खेत। ६ महीनाको छोरी हत्या गरेको आरोपमा हुम्लामा एक जना पक्राउ परेका छन्।
हुम्लाको चंखेली गाउँपालिका–३ मा ११ चैतमा छोरीको हत्या गरेको आरोप लगाउँदै श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुवा २९ वर्षीय दिनेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ।
श्रीमान–श्रीमतिबीच सामान्य विवाद भएपछि दिनेशले छोरीको हत्या गरेको बताइएको छ।
उनलाई प्रहरीले १३ चैत राति अनुसन्धानका नियन्त्रणमा लिइएको हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
हत्या गरिएकी ६ महीनाकी बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएको डीएसपी घर्तीमगरले बताए।
" /> सुर्खेत। ६ महीनाको छोरी हत्या गरेको आरोपमा हुम्लामा एक जना पक्राउ परेका छन्।हुम्लाको चंखेली गाउँपालिका–३ मा ११ चैतमा छोरीको हत्या गरेको आरोप लगाउँदै श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुवा २९ वर्षीय दिनेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ।

">