काठमाडौं। प्रदेश ५ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। 

संघीय सरकारले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन भनेपछि १६ चैतलाई तय भएको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो। 

यसअघि ५ चैतमा बसेको बैठकले १६ चैतलाई बैठक निर्धारण गरेको थियो। सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्। 

प्रदेश ५ को प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सभामुख घर्तीले बैठक स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन्। 

" /> काठमाडौं। प्रदेश ५ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। 

संघीय सरकारले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन भनेपछि १६ चैतलाई तय भएको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो। 

यसअघि ५ चैतमा बसेको बैठकले १६ चैतलाई बैठक निर्धारण गरेको थियो। सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्। 

प्रदेश ५ को प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सभामुख घर्तीले बैठक स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन्। 

"> प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित: Dekhapadhi
प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित <p style="text-align:justify">काठमाडौं। प्रदेश ५ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।&nbsp;</p> <p style="text-align:justify">संघीय सरकारले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन भनेपछि १६ चैतलाई तय भएको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।&nbsp;</p> <p style="text-align:justify">यसअघि ५ चैतमा बसेको बैठकले १६ चैतलाई बैठक निर्धारण गरेको थियो। सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्।&nbsp;</p> <p style="text-align:justify">प्रदेश ५ को प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना जारी नहुञ्जेलसम्मका&nbsp;लागि&nbsp;सभामुख घर्तीले&nbsp;बैठक स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्