साेलुखुम्बु। सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ।

केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमाडौं पठाइएको छ।

उनीहरूलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। हिजाे, ११ चैत विभिन्न हेलिकप्टरमार्फत् ६ जनाको उद्धार गरिएको थियो भने आज गाउँपालिकाको पाङबोचेबाट चारजनाको उद्धार गरिएको हो।

नेपाल नागरिक उड्य प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार आज उद्धार गरिएका चारैजना रसियाका नागरिक हुन्। अधिकांश लेक लागेर बिरामी परेका छन् भने केहीलाई चोटपटकसमेत लागेको छ। लुक्ला प्रहरीले दिएको तथ्यांकअनुसार अहिले लुक्लामा १३६ जना विदेशी पर्यटक छन्।

नेपाल सरकारले कोराेना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर राख्दै लकडाउन गरेपछि करीब ३०० पर्यटक खुम्बु क्षेत्रमा नै अलपत्र परेका छन्। अलपत्र परेका पर्यटकलाई कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल हेलिकप्टरमार्फत् उद्धार गरी उपचार गर्नुपर्छ। यस क्षेत्रमा स्वास्थ्य व्यवस्था भरपर्दो नहुँदा विदेशी पर्यटक तथा उनीहरूका सहयोगीसमेतको थप उपचारको लागि हेलिकप्टर कै प्रयोग गरी काठमाडाैं लाने गरिएको छ।

" /> साेलुखुम्बु। सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ।

"> सगरमाथा क्षेत्रबाट १० पर्यटकको उद्धार: Dekhapadhi
सगरमाथा क्षेत्रबाट १० पर्यटकको उद्धार

प्रतिक्रिया दिनुहोस्