काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमित विरामीलाई पाटन अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्। 

आज काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ढकालले टेकु अस्पतालमा परीक्षण र निर्क्यौल गर्ने काम हुने र कोरोना संक्रमित भएको पत्ता लागे पाटन अस्पतालमा उपचार गर्न स्थानान्तरण गरिने बताएका हुन्।

परीक्षणका क्रममा कोही संक्रमित भएको पाइए उसलाई पाटन अस्पतालमा लगेर उपचार गरिने मन्त्री ढकालको भनाई थियो। त्यसका लागि पाटन अस्पतालमा तयारी भइसकेको पनि उनले बताए। मन्त्री ढकालले भने, ''कोरोना भाइरससम्बन्धी रोगको परीक्षण गर्ने र त्यसको निर्क्यौल गर्नेसम्म टेकु अस्पताललाई माध्यम अस्पतालको रूपमा राख्ने र त्यहाँ कोरोना संक्रमित भनी प्रमाणित भएका विरामीलाई पाटन अस्पतालमा सिफ्ट (स्थानान्तरण) गर्ने सोंच हामीले बनाएका छौं।''

आज विहान मात्र पाटन अस्पतालको आफूसहितको टोलीले निरीक्षण गरेको र त्यहाँ कोरोना संक्रमित विरामीको उपचार गर्न पर्याप्त व्यवस्था भइसकेको पनि मन्त्री ढकालले दाबी गरे। 

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमित विरामीलाई पाटन अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्। 

आज काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ढकालले टेकु अस्पतालमा परीक्षण र निर्क्यौल गर्ने काम हुने र कोरोना संक्रमित भएको पत्ता लागे पाटन अस्पतालमा उपचार गर्न स्थानान्तरण गरिने बताएका हुन्।

परीक्षणका क्रममा कोही संक्रमित भएको पाइए उसलाई पाटन अस्पतालमा लगेर उपचार गरिने मन्त्री ढकालको भनाई थियो। त्यसका लागि पाटन अस्पतालमा तयारी भइसकेको पनि उनले बताए। मन्त्री ढकालले भने, ''कोरोना भाइरससम्बन्धी रोगको परीक्षण गर्ने र त्यसको निर्क्यौल गर्नेसम्म टेकु अस्पताललाई माध्यम अस्पतालको रूपमा राख्ने र त्यहाँ कोरोना संक्रमित भनी प्रमाणित भएका विरामीलाई पाटन अस्पतालमा सिफ्ट (स्थानान्तरण) गर्ने सोंच हामीले बनाएका छौं।''

आज विहान मात्र पाटन अस्पतालको आफूसहितको टोलीले निरीक्षण गरेको र त्यहाँ कोरोना संक्रमित विरामीको उपचार गर्न पर्याप्त व्यवस्था भइसकेको पनि मन्त्री ढकालले दाबी गरे। 

"> कोरोना भाइरस संक्रमितको उपचार गर्न सक्ने भयो पाटन अस्पताल: Dekhapadhi
कोरोना भाइरस संक्रमितको उपचार गर्न सक्ने भयो पाटन अस्पताल <p style="text-align:justify">काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमित विरामीलाई पाटन अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align:justify">आज काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ढकालले टेकु अस्पतालमा परीक्षण र निर्क्यौल गर्ने काम हुने र कोरोना संक्रमित भएको पत्ता लागे पाटन अस्पतालमा उपचार गर्न स्थानान्तरण गरिने बताएका हुन्।</p> <p style="text-align:justify">परीक्षणका क्रममा कोही संक्रमित भएको पाइए उसलाई पाटन अस्पतालमा लगेर उपचार गरिने मन्त्री ढकालको भनाई थियो। त्यसका लागि पाटन अस्पतालमा तयारी भइसकेको पनि उनले बताए। मन्त्री ढकालले भने, &#39;&#39;कोरोना भाइरससम्बन्धी रोगको परीक्षण गर्ने र त्यसको निर्क्यौल गर्नेसम्म टेकु अस्पताललाई माध्यम अस्पतालको रूपमा राख्ने र त्यहाँ कोरोना संक्रमित भनी प्रमाणित भएका विरामीलाई पाटन अस्पतालमा सिफ्ट (स्थानान्तरण) गर्ने सोंच हामीले बनाएका छौं।&#39;&#39;</p> <p style="text-align:justify">आज विहान मात्र पाटन अस्पतालको आफूसहितको टोलीले निरीक्षण गरेको र त्यहाँ कोरोना संक्रमित विरामीको उपचार गर्न पर्याप्त व्यवस्था भइसकेको पनि मन्त्री ढकालले दाबी गरे।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्