काठमाडौं। नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटलतर्फ प्रस्थान गरेका छन्।
उनलाई विमानस्थलमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए। नेपाली सेनाले उनलाई सम्मान गारत समेत अर्पण गरेको थियो।
सोल्टी होटल पुगेर केही बेर आराम गरेपछि राष्ट्रपति सी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न उनको निवास जानेछन्। त्यहाँबाट फर्केपछि सोल्टी होटलमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
उक्त भेटमा मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले नेपालको विकासको प्राथमिकता क्षेत्रको आधारमा लगानी गर्न चीनसँग अनुरोध गर्ने जनाएको छ।
कांग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले देखापढीसँग भने, “दुई देशको सम्बन्ध विकसित गर्न चीनले देखाएको चासोप्रति हामी खुशी छौं, नेपालको एक चीन नीतिप्रति हाम्रो समर्थन छ ।”
आयात बढि र निर्यात कम हुँदा व्यापार घाटा बढेको सन्दर्भमा नेपाल र चीनबीच बढिभन्दा बढि नाका खुला गर्न र यहाँका उत्पादनहरू शून्य भन्सार दरमा निर्यात गर्ने वातावरण बनाउने विषय पार्टीले उठाउने नेता महतले जानकारी दिए। नेपाली कांग्रेसले सडक सञ्जाल विस्तारमा लगानी गर्न चिनियाँ राष्ट्रपति सीलाई अनुरोध गर्ने उनले बताए।
सह–महामन्त्री महतले ऋण तिर्न सक्नेगरि उत्पादनशील क्षेत्रमा चिनियाँ लगानीको आवश्यकता रहेको बताएका छन्।
“थोरै स्रोत साधन भएको देश ऋण तिर्न गार्‍हो छ, आयोजनाहरू छनोट गर्ने काम हाम्रो हो, हाम्रो आवश्यकताको आधारमा परियोजना निर्माण हुनुपर्छ।”
२३ वर्षपछि नेपालको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपतिको आगमन भएको हो।
" /> काठमाडौं। नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटलतर्फ प्रस्थान गरेका छन्।
"> कांग्रेस सभापति देउवाले आजै चिनियाँ राष्ट्रपतिलाई भेट्दै, नेपाली प्राथमिकताका आयोजनामा लगानी गर्न प्रस्ताव गर्ने: Dekhapadhi
कांग्रेस सभापति देउवाले आजै चिनियाँ राष्ट्रपतिलाई भेट्दै, नेपाली प्राथमिकताका आयोजनामा लगानी गर्न प्रस्ताव गर्ने
काठमाडौं। नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटलतर्फ प्रस्थान गरेका छन्।
उनलाई विमानस्थलमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए। नेपाली सेनाले उनलाई सम्मान गारत समेत अर्पण गरेको थियो।
सोल्टी होटल पुगेर केही बेर आराम गरेपछि राष्ट्रपति सी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न उनको निवास जानेछन्। त्यहाँबाट फर्केपछि सोल्टी होटलमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
उक्त भेटमा मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले नेपालको विकासको प्राथमिकता क्षेत्रको आधारमा लगानी गर्न चीनसँग अनुरोध गर्ने जनाएको छ।
कांग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले देखापढीसँग भने, “दुई देशको सम्बन्ध विकसित गर्न चीनले देखाएको चासोप्रति हामी खुशी छौं, नेपालको एक चीन नीतिप्रति हाम्रो समर्थन छ ।”
आयात बढि र निर्यात कम हुँदा व्यापार घाटा बढेको सन्दर्भमा नेपाल र चीनबीच बढिभन्दा बढि नाका खुला गर्न र यहाँका उत्पादनहरू शून्य भन्सार दरमा निर्यात गर्ने वातावरण बनाउने विषय पार्टीले उठाउने नेता महतले जानकारी दिए। नेपाली कांग्रेसले सडक सञ्जाल विस्तारमा लगानी गर्न चिनियाँ राष्ट्रपति सीलाई अनुरोध गर्ने उनले बताए।
सह–महामन्त्री महतले ऋण तिर्न सक्नेगरि उत्पादनशील क्षेत्रमा चिनियाँ लगानीको आवश्यकता रहेको बताएका छन्।
२३ वर्षपछि नेपालको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपतिको आगमन भएको हो।
प्रतिक्रिया दिनुहोस्