काठमाडौं। तनहुँ प्रहरीले साढे दुई किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट पिकेट ड्युटीमा खटिएका प्रहरी हवल्दार होमबहादुर उपरकोटीले धादिङको धुनिवेशी नगरपालिका-६ कालीदेवीका २४ वर्षीय सनोज उप्रेतीलाई पक्राउ गरेका हुन्।
उप्रेतीलाई ९ चैतमा आँबुखैरेनी गाउँपालिका-३ आँबुखैरेनी चोकबाट दुई किलो ५५ ग्राम गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीका प्रमुख, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए।
पक्राउ परेका उप्रेतीलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर सुवेदीले बताए।
" /> काठमाडौं। तनहुँ प्रहरीले साढे दुई किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट पिकेट ड्युटीमा खटिएका प्रहरी हवल्दार होमबहादुर उपरकोटीले धादिङको धुनिवेशी नगरपालिका-६ कालीदेवीका २४ वर्षीय सनोज उप्रेतीलाई पक्राउ गरेका हुन्।

">