काठमाडौं। सरकारले बनाएको कोभिड-१९ विरुद्धको कोषमा प्रधामन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत सदस्यले पनि योगदान गर्ने भएका छन्।

९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ५० करोड रूपैयाँको कोष बनाउने निर्णय गरेको थियो। जसमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महीनाको पारिश्रमिक योगदान गर्ने निर्णय भएको थियो।

सोही कोषमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत केही सदस्यले एक महीना र केही सदस्यले आधा महीनाको पारिश्रमिक उपलब्ध गराउने भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लाशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महीनाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।

यसैगरी, विकास पूर्वाधार विज्ञ इञ्जिनीयर गजेन्द्र थपलिया, सञ्चार विज्ञ रामशरण बजगाईँ र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महीनाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।

" /> काठमाडौं। सरकारले बनाएको कोभिड-१९ विरुद्धको कोषमा प्रधामन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत सदस्यले पनि योगदान गर्ने भएका छन्।

९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ५० करोड रूपैयाँको कोष बनाउने निर्णय गरेको थियो। जसमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महीनाको पारिश्रमिक योगदान गर्ने निर्णय भएको थियो।

सोही कोषमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत केही सदस्यले एक महीना र केही सदस्यले आधा महीनाको पारिश्रमिक उपलब्ध गराउने भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लाशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महीनाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।

यसैगरी, विकास पूर्वाधार विज्ञ इञ्जिनीयर गजेन्द्र थपलिया, सञ्चार विज्ञ रामशरण बजगाईँ र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महीनाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।

"> कोभिड-१९ विरुद्धको कोषमा प्रधानमन्त्रीको सचिवालय टीमले पनि योगदान गर्ने: Dekhapadhi
कोभिड-१९ विरुद्धको कोषमा प्रधानमन्त्रीको सचिवालय टीमले पनि योगदान गर्ने
काठमाडौं। सरकारले बनाएको कोभिड-१९ विरुद्धको कोषमा प्रधामन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत सदस्यले पनि योगदान गर्ने भएका छन्।

९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ५० करोड रूपैयाँको कोष बनाउने निर्णय गरेको थियो। जसमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महीनाको पारिश्रमिक योगदान गर्ने निर्णय भएको थियो।

सोही कोषमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत केही सदस्यले एक महीना र केही सदस्यले आधा महीनाको पारिश्रमिक उपलब्ध गराउने भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लाशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महीनाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।

यसैगरी, विकास पूर्वाधार विज्ञ इञ्जिनीयर गजेन्द्र थपलिया, सञ्चार विज्ञ रामशरण बजगाईँ र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महीनाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्