वेबसाइटमा मीना कार्टुनका सबै एपिसोड राखिएका छन्। ती कार्टुन सीधै युट्युबबाट पनि हेर्न सकिन्छ। बस्, तपाईं आफ्ना बच्चाहरूसँगै बसेर हेर्नुहोस् र आफ्नो बाल्यकालका अनुभव सुनाउनुहोस्। उनीहरूले पनि थाहा पाउन् न, कुनैबेला तपाईं पनि बच्चा हुनुहुन्थ्यो।
मीना कार्टुन युनिसेफले सन् १९९० को दशकमा दक्षिण एशियाका विभिन्न देशमा त्यहाँका स्थानीय भाषामा प्रदर्शन गरेको कार्टुन हो। यसको मुख्य पात्र मिनाले दक्षिण एशियाका बच्चाहरूसँग जोडिएका विभिन्न विषयबारे सचेतना जगाउँथिन्। उक्त दशकमा लैंगिक विभेद, स्वास्थ्य स्याहार र सामाजिक असमानताबारे सचेतना फैलाउन मिनाले धेरै भूमिका खेलेकी थिइन्। कार्टुनमा मीनाको भाइ राजु र मिठ्ठु नामको सुगाको पनि उल्लेखनीय भूमिका छ।
यो कार्टुन कमिक्स, एनिमेटेड फिल्म र रेडियो शृंखलामार्फत् दक्षिण एशियाभर प्रसारण भएको थियो। बंगाली, अंग्रेजी, हिन्दी, उर्दू, नेपाली, पास्तो र पोर्चुगाली भाषामा प्रसारित यो कार्टुन नेपालमा पनि उत्तिकै लोकप्रिय थियो।
मीना कार्टुनको निर्माण युनिसेफ बंगलादेशले गरेको थियो जसको नेतृत्व निल म्याक्केले गरेका थिए। उनको समूहमा र्‍याचेल कार्नेगी सहजकर्ता थिए भने नुजाद साहजादी सहलेखक थिए। भारतका प्रसिद्ध कार्टुनिस्टले यसका तस्वीरहरू बनाएका थिए। भारतकै डा. मीरा अघाई प्रमुख अनुसन्धानकर्मी थिइन्। यो समूहले विभिन्न मानिसहरूसँगको भेटघाट र कुराकानीपछि यो कार्टुन बनाएको थियो।
" /> वेबसाइटमा मीना कार्टुनका सबै एपिसोड राखिएका छन्। ती कार्टुन सीधै युट्युबबाट पनि हेर्न सकिन्छ। बस्, तपाईं आफ्ना बच्चाहरूसँगै बसेर हेर्नुहोस् र आफ्नो बाल्यकालका अनुभव सुनाउनुहोस्। उनीहरूले पनि थाहा पाउन् न, कुनैबेला तपाईं पनि बच्चा हुनुहुन्थ्यो।
मीना कार्टुन युनिसेफले सन् १९९० को दशकमा दक्षिण एशियाका विभिन्न देशमा त्यहाँका स्थानीय भाषामा प्रदर्शन गरेको कार्टुन हो। यसको मुख्य पात्र मिनाले दक्षिण एशियाका बच्चाहरूसँग जोडिएका विभिन्न विषयबारे सचेतना जगाउँथिन्। उक्त दशकमा लैंगिक विभेद, स्वास्थ्य स्याहार र सामाजिक असमानताबारे सचेतना फैलाउन मिनाले धेरै भूमिका खेलेकी थिइन्। कार्टुनमा मीनाको भाइ राजु र मिठ्ठु नामको सुगाको पनि उल्लेखनीय भूमिका छ।
यो कार्टुन कमिक्स, एनिमेटेड फिल्म र रेडियो शृंखलामार्फत् दक्षिण एशियाभर प्रसारण भएको थियो। बंगाली, अंग्रेजी, हिन्दी, उर्दू, नेपाली, पास्तो र पोर्चुगाली भाषामा प्रसारित यो कार्टुन नेपालमा पनि उत्तिकै लोकप्रिय थियो।
मीना कार्टुनको निर्माण युनिसेफ बंगलादेशले गरेको थियो जसको नेतृत्व निल म्याक्केले गरेका थिए। उनको समूहमा र्‍याचेल कार्नेगी सहजकर्ता थिए भने नुजाद साहजादी सहलेखक थिए। भारतका प्रसिद्ध कार्टुनिस्टले यसका तस्वीरहरू बनाएका थिए। भारतकै डा. मीरा अघाई प्रमुख अनुसन्धानकर्मी थिइन्। यो समूहले विभिन्न मानिसहरूसँगको भेटघाट र कुराकानीपछि यो कार्टुन बनाएको थियो।
"> घर बसाइँमा हुनुहुन्छ ? आफूले बाल्यकालमा हेरेको ‘मीना कार्टुन’ बच्चालाई यसरी देखाउनुहोस्: Dekhapadhi
घर बसाइँमा हुनुहुन्छ ? आफूले बाल्यकालमा हेरेको ‘मीना कार्टुन’ बच्चालाई यसरी देखाउनुहोस्
काठमाडौं। कोभिड-१९ का कारण घरमै हुनुहुन्छ ? सरकारले विद्यालय बन्द गरेको छ। बच्चाहरू पनि घरमै छन्। के मा भुलिरहेछन् तपाईंका प्यारा नानीबाबुहरू ?
यो समय तपाईंले उनीहरूलाई आफ्नो बाल्यकाल सेयर गर्ने उपयुक्त समय हुनसक्छ। कसरी ?
सम्झिनुहोस् त, तपाईंको बाल्यकालमा नेपाल टेलिभिजनमा एउटा कार्टुन आउँथ्यो। गल्ली वा टोलभरिका केटाकेटी जम्मा भएर हेर्नुहुन्थ्यो। उही क्या - मीना कार्टुन।
युनिसेफ नेपालको वेबसाइटमा मीना कार्टुनका सबै एपिसोड राखिएका छन्। ती कार्टुन सीधै युट्युबबाट पनि हेर्न सकिन्छ। बस्, तपाईं आफ्ना बच्चाहरूसँगै बसेर हेर्नुहोस् र आफ्नो बाल्यकालका अनुभव सुनाउनुहोस्। उनीहरूले पनि थाहा पाउन् न, कुनैबेला तपाईं पनि बच्चा हुनुहुन्थ्यो।
मीना कार्टुन युनिसेफले सन् १९९० को दशकमा दक्षिण एशियाका विभिन्न देशमा त्यहाँका स्थानीय भाषामा प्रदर्शन गरेको कार्टुन हो। यसको मुख्य पात्र मिनाले दक्षिण एशियाका बच्चाहरूसँग जोडिएका विभिन्न विषयबारे सचेतना जगाउँथिन्। उक्त दशकमा लैंगिक विभेद, स्वास्थ्य स्याहार र सामाजिक असमानताबारे सचेतना फैलाउन मिनाले धेरै भूमिका खेलेकी थिइन्। कार्टुनमा मीनाको भाइ राजु र मिठ्ठु नामको सुगाको पनि उल्लेखनीय भूमिका छ।
यो कार्टुन कमिक्स, एनिमेटेड फिल्म र रेडियो शृंखलामार्फत् दक्षिण एशियाभर प्रसारण भएको थियो। बंगाली, अंग्रेजी, हिन्दी, उर्दू, नेपाली, पास्तो र पोर्चुगाली भाषामा प्रसारित यो कार्टुन नेपालमा पनि उत्तिकै लोकप्रिय थियो।
प्रतिक्रिया दिनुहोस्