नाटकहरू यु ट्युबमा राखिरहेको छ।

"काठमाडौं बाहिरका दर्शकहरूलाई सुविधा होस् भनि यु ट्युबमा राखिएको हो", शिल्पी थिएटरका संस्थापक एवं निर्देशक घिमिरे युवराजले बताए।

स्थापनाको १४ वर्षमा थिएटरले ३५ वटा नाटक मञ्चन गरिसकेको छ। युवराजका अनुसार पहिलो चरणमा १० वटा नाटक अपलोड गरिने योजना छ। तीन महीनामा सात वटा नाटक अपलोड भइसकेका छन्। आजै थिएटरले फिक्सन डिजाइनर कुमार नगरकोटीको नाटक ‘कोमाः पोलिटिकल सेक्स’ अपलोड गरेको छ। यसअघि ‘बाथटब’, ‘समाजका नाइके’, ‘सानो वृत्तमा कमिलाहरू’, ‘पाहुना घरकी साहुनी’ लगायतका नाटक अपलोड भइसकेका छन्।

" /> नाटकहरू यु ट्युबमा राखिरहेको छ।

"> कोभिड-१९ का कारण घरै बसेकालाई युट्युबमै नाटक: Dekhapadhi
कोभिड-१९ का कारण घरै बसेकालाई युट्युबमै नाटक
काठमाडौं। कोभिड-१९ को सन्त्रास बढ्दै छ। सरकारले अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरेको छ। लामो दूरीका सवारी बन्द भइसकेका छन्। पक्कै पनि तपाईं घरमै हुनुहुन्छ। यो फुर्सदिलो समयमा के गरौं भन्ने भएको छ भने, तपाईंका लागि उत्तम विकल्प हुनसक्छ - नाटक।

हो, नाटक हेर्नका लागि अब तपाईं थिएटरमै गईहरनुपर्दैन। काठमाडौंको बत्तिसपुतलीमा रहेको ‘शिल्पी थिएटर’ले आफुकहाँ पहिले नै मञ्चन भइसकेका नाटकहरू यु ट्युबमा राखिरहेको छ।

"काठमाडौं बाहिरका दर्शकहरूलाई सुविधा होस् भनि यु ट्युबमा राखिएको हो", शिल्पी थिएटरका संस्थापक एवं निर्देशक घिमिरे युवराजले बताए।

स्थापनाको १४ वर्षमा थिएटरले ३५ वटा नाटक मञ्चन गरिसकेको छ। युवराजका अनुसार पहिलो चरणमा १० वटा नाटक अपलोड गरिने योजना छ। तीन महीनामा सात वटा नाटक अपलोड भइसकेका छन्। आजै थिएटरले फिक्सन डिजाइनर कुमार नगरकोटीको नाटक ‘कोमाः पोलिटिकल सेक्स’ अपलोड गरेको छ। यसअघि ‘बाथटब’, ‘समाजका नाइके’, ‘सानो वृत्तमा कमिलाहरू’, ‘पाहुना घरकी साहुनी’ लगायतका नाटक अपलोड भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्