राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्ने सोल्टी होटलसम्मको रूटमा स्वागत गर्ने तयारी गरिएको छ ।

सीको स्वागतका लागि निजामती कर्मचारी, खेलाडी, प्रशिक्षक, खेलकूद पदाधिकारी, नेपाल स्काउटको टोली, विद्यार्थी लगायतलाई सडकमा खटाईंदैछ । उनीहरु सबै निश्चित पोशाकमा सडकमा उभिनेछन् ।

राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवालका अनुसार, थापाथलीदेखि टेकुसम्मको सडकमा खेलाडी, प्रशिक्षक र परिषद्का कर्मचारी समेत गरी कम्तीमा पाँच हजार जना लामबद्ध हुनेछन् ।

खेलाडीहरु आ–आफ्नै खेलसम्बद्ध पोशाक लगाएर उपस्थित हुने सिलवालले देखापढीलाई बताए ।

त्यसैगरी १३औं दक्षिण एशियाली खेलकूद (साग) को प्रशिक्षणमा रहेका खेलाडीहरु समेत चिनियाँ राष्ट्रपतिको स्वागतका लागि उपस्थित हुने भएका छन् । अहिले ७०० भन्दा धेरै खेलाडी सागको प्रशिक्षणमा छन् ।

सागका लागि राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्र राईले प्रशिक्षणमा रहेका केही खेलाडी काठमाडौंबाहिर रहेकाले करीब ५०० खेलाडी स्वागतमा जाने बताए । “मार्शल आर्टका बाहेक सबै खेलाडीले ट्रयाकसूट  लगाउनेछन्”, उनले भने, “दिउँसो ३ बजे सबै जना दशरथ रंगशालामा उपस्थित हुने तय भएको छ ।”

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पनि सबै खेलाडीलाई चिनियाँ राष्ट्रपतिको स्वागतका लागि उपस्थित हुन आमन्त्रण गरिएको बताए ।

आज (शनिबार) सार्वजनिक विदा भए पनि निजामती कर्मचारीहरुलाई आफ्नो पोशाकसहित चिनियाँ राष्ट्रपतिको स्वागतमा उपस्थित हुन सूचित गरिएको छ । कर्मचारीहरु राष्ट्रपति सीको स्वागतका लागि नयाँ बानेश्वरदेखि

माइतीघरसम्मको सडक किनारमा उभिनेछन् ।

सेनाको संशय
चिनियाँ राष्ट्रपतिको भ्रमण सुरक्षाको संयोजन गरिरहेको नेपाली सेनाले भने स्वागतका लागि सडकमा लामबद्ध हुँदा सुरक्षामा चुनौती पैदा हुन सक्ने संशय व्यक्त गरेको छ ।

खासगरी सडकमा लामबद्ध भएका प्रत्येक व्यक्तिलाई कसरी निगरानी गर्ने भन्नेमा उसको चासो देखिन्छ । “परिचय खुल्नेहरु हुँदा त गाह्रो नहोला, तर परिचय नखुल्नेहरुलाई त्यसरी राख्दा सुरक्षामा चुनौती पैदा हुन सक्छ”, एक सैनिक अधिकारीले भने ।

" /> राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्ने सोल्टी होटलसम्मको रूटमा स्वागत गर्ने तयारी गरिएको छ ।

"> चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सडकमा १० हजारको लाम: Dekhapadhi
चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सडकमा १० हजारको लाम

प्रतिक्रिया दिनुहोस्