काठमाडौं। गायक रामकृष्ण ढकालले कोभिड-१९ बाट जोगिन सबैले सतर्क हुनुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै गायक ढकालले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै आक्रान्त बनेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

सरकारले जारी गरेको नियमको प्रशंसा गर्दै उनले भनेका छन्, “नेपाल सरकारले आउनसक्ने सम्भावित खतरा देखेर जुन नियम लगाएको छ त्यो अत्यन्तै स्वागतयोग्य छ, प्रशंसनीय छ। हामी सबैले यसको पालना गर्नुपर्छ।”

अनावश्यक भीडभाडमा नजान सुझाव दिँदै उनले भनेका छन्, “बाहिर जानै परेको खण्डमा सुरक्षित तरिकारले मास्क लगाएर जाऔं। घरमा बसेको बेला शुद्ध, राम्रो मीठो खाऔं। आफ्नो परिवारसँग सुरक्षित भएर बसौं।”

यस्तो अप्ठेरोको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर खटिने चिकित्सक, नेपाल प्रहरी, नेपाली सेना लगायतलाई ढकालले धन्यवाद भनेका छन्।

कोरोनाबारे लापरवाही नगर्न भन्दै उनले भनेका छन्, “सानो लापरवाहीले, ठूलो रोग सर्न सक्छ, फूल जस्तो हाम्रो जीवन, ओइलिएर झर्न सक्छ। कोरोना भाइरसबाट सुरक्षित रहौँ, आफू बचौँ र अरुलाई पनि बचाउँ।”

" /> काठमाडौं। गायक रामकृष्ण ढकालले कोभिड-१९ बाट जोगिन सबैले सतर्क हुनुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै गायक ढकालले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै आक्रान्त बनेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

सरकारले जारी गरेको नियमको प्रशंसा गर्दै उनले भनेका छन्, “नेपाल सरकारले आउनसक्ने सम्भावित खतरा देखेर जुन नियम लगाएको छ त्यो अत्यन्तै स्वागतयोग्य छ, प्रशंसनीय छ। हामी सबैले यसको पालना गर्नुपर्छ।”

अनावश्यक भीडभाडमा नजान सुझाव दिँदै उनले भनेका छन्, “बाहिर जानै परेको खण्डमा सुरक्षित तरिकारले मास्क लगाएर जाऔं। घरमा बसेको बेला शुद्ध, राम्रो मीठो खाऔं। आफ्नो परिवारसँग सुरक्षित भएर बसौं।”

यस्तो अप्ठेरोको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर खटिने चिकित्सक, नेपाल प्रहरी, नेपाली सेना लगायतलाई ढकालले धन्यवाद भनेका छन्।

कोरोनाबारे लापरवाही नगर्न भन्दै उनले भनेका छन्, “सानो लापरवाहीले, ठूलो रोग सर्न सक्छ, फूल जस्तो हाम्रो जीवन, ओइलिएर झर्न सक्छ। कोरोना भाइरसबाट सुरक्षित रहौँ, आफू बचौँ र अरुलाई पनि बचाउँ।”

"> रामकृष्ण ढकालको सन्देश- ‘अप्ठेरोको बेला सबैले सहयोग गरौं’: Dekhapadhi
रामकृष्ण ढकालको सन्देश- ‘अप्ठेरोको बेला सबैले सहयोग गरौं’
काठमाडौं। गायक रामकृष्ण ढकालले कोभिड-१९ बाट जोगिन सबैले सतर्क हुनुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै गायक ढकालले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै आक्रान्त बनेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

सरकारले जारी गरेको नियमको प्रशंसा गर्दै उनले भनेका छन्, “नेपाल सरकारले आउनसक्ने सम्भावित खतरा देखेर जुन नियम लगाएको छ त्यो अत्यन्तै स्वागतयोग्य छ, प्रशंसनीय छ। हामी सबैले यसको पालना गर्नुपर्छ।”

अनावश्यक भीडभाडमा नजान सुझाव दिँदै उनले भनेका छन्, “बाहिर जानै परेको खण्डमा सुरक्षित तरिकारले मास्क लगाएर जाऔं। घरमा बसेको बेला शुद्ध, राम्रो मीठो खाऔं। आफ्नो परिवारसँग सुरक्षित भएर बसौं।”

यस्तो अप्ठेरोको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर खटिने चिकित्सक, नेपाल प्रहरी, नेपाली सेना लगायतलाई ढकालले धन्यवाद भनेका छन्।

कोरोनाबारे लापरवाही नगर्न भन्दै उनले भनेका छन्, “सानो लापरवाहीले, ठूलो रोग सर्न सक्छ, फूल जस्तो हाम्रो जीवन, ओइलिएर झर्न सक्छ। कोरोना भाइरसबाट सुरक्षित रहौँ, आफू बचौँ र अरुलाई पनि बचाउँ।”

प्रतिक्रिया दिनुहोस्