काठमाडाैं। मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्‍ने २० जनालाई प्रहरीले आज कारबाही गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरूलाई कारबाही गरिएको बताए।
तीनदिनमा ४६ जनालाई यसरी कारबाही गरिसकिएको छ।
यसअघि ८ चैतमा १७ जनालाई र ७ चैतमा ९ जनालाई कारबाही गरिएको थियो। ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो। उनीहरूलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट पक्राउ गरिएको हो।
उनीहरूले एउटै टिकट दुईजनालाई बेच्ने गरेको समेत पाइएको छ। कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आफैं यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ। रासस
" /> काठमाडाैं। मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्‍ने २० जनालाई प्रहरीले आज कारबाही गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरूलाई कारबाही गरिएको बताए।
तीनदिनमा ४६ जनालाई यसरी कारबाही गरिसकिएको छ।
यसअघि ८ चैतमा १७ जनालाई र ७ चैतमा ९ जनालाई कारबाही गरिएको थियो। ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो। उनीहरूलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट पक्राउ गरिएको हो।
उनीहरूले एउटै टिकट दुईजनालाई बेच्ने गरेको समेत पाइएको छ। कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आफैं यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ। रासस
"> बढी भाडा लिएर टिकट बेच्‍ने २० जना कारबाहीमा: Dekhapadhi
बढी भाडा लिएर टिकट बेच्‍ने २० जना कारबाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरूलाई कारबाही गरिएको बताए।
तीनदिनमा ४६ जनालाई यसरी कारबाही गरिसकिएको छ।
यसअघि ८ चैतमा १७ जनालाई र ७ चैतमा ९ जनालाई कारबाही गरिएको थियो। ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो। उनीहरूलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट पक्राउ गरिएको हो।
उनीहरूले एउटै टिकट दुईजनालाई बेच्ने गरेको समेत पाइएको छ। कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आफैं यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्