काठमाडौं। वायु सेवा कम्पनी यती एअरलाइन्सले पाँच गन्तव्यको भाडा कटौती गरेको बताएको छ।
कम्पनीले आज एक सूचना प्रकाशन गरी सरकारले लामो दूरीको सवारी साधन सञ्‍चालनमा रोक लगाएकाले यात्रुहरूको सुविधाको लागि भाडा घटाएको उल्लेख गरेको छ। तर, सरकारले ७ चैतमा लामो दूरीको सवारी साधनमा रोक लगाउने बताएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका थिए। त्यसको चौतर्फी आलोचना भएको थियो।
यती एअरलाइन्सले भद्रपुर विराटनगर, भैहरवा, नेपालगञ्‍ज र पोखराको हवाई घटाएको बताएको छ। यतीले प्रकाशन गरेको सूचनाअनुसार, भद्रपरको लागि ६ हजार दुई सय, विराटनगर पाँच हजार पाँच सय, भैरहवा चार हजार नौ सय, नेपालगञ्ज ६ हजार तीन सय र पोखराका लागि तीन हजार सात सय रूपैयाँ भाडा तोकिएको छ।
उक्त भाडा दर लामो दूरीको सवारी साधन नचल्दासम्म लागू हुने यतीले बताएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको अनुरोधमा आजै बुद्ध एअरले पनि पाँच गन्तव्यको भाडा घटाएको सूचना प्रकाशन गरेको थियो।
जथाभावी भाडा बढाउने हवाई कम्पनीलाई कारबाही गर्ने चेतावनी नागरिक उडड्य प्राधिकरणले ८ चैतमा दिएको थियो।
" /> काठमाडौं। वायु सेवा कम्पनी यती एअरलाइन्सले पाँच गन्तव्यको भाडा कटौती गरेको बताएको छ।
कम्पनीले आज एक सूचना प्रकाशन गरी सरकारले लामो दूरीको सवारी साधन सञ्‍चालनमा रोक लगाएकाले यात्रुहरूको सुविधाको लागि भाडा घटाएको उल्लेख गरेको छ। तर, सरकारले ७ चैतमा लामो दूरीको सवारी साधनमा रोक लगाउने बताएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका थिए। त्यसको चौतर्फी आलोचना भएको थियो।
यती एअरलाइन्सले भद्रपुर विराटनगर, भैहरवा, नेपालगञ्‍ज र पोखराको हवाई घटाएको बताएको छ। यतीले प्रकाशन गरेको सूचनाअनुसार, भद्रपरको लागि ६ हजार दुई सय, विराटनगर पाँच हजार पाँच सय, भैरहवा चार हजार नौ सय, नेपालगञ्ज ६ हजार तीन सय र पोखराका लागि तीन हजार सात सय रूपैयाँ भाडा तोकिएको छ।
उक्त भाडा दर लामो दूरीको सवारी साधन नचल्दासम्म लागू हुने यतीले बताएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको अनुरोधमा आजै बुद्ध एअरले पनि पाँच गन्तव्यको भाडा घटाएको सूचना प्रकाशन गरेको थियो।
जथाभावी भाडा बढाउने हवाई कम्पनीलाई कारबाही गर्ने चेतावनी नागरिक उडड्य प्राधिकरणले ८ चैतमा दिएको थियो।
"> चौतर्फी दबाबपछि यती एअरलाइन्सले पनि घटायो हवाई भाडा: Dekhapadhi
चौतर्फी दबाबपछि यती एअरलाइन्सले पनि घटायो हवाई भाडा
काठमाडौं। वायु सेवा कम्पनी यती एअरलाइन्सले पाँच गन्तव्यको भाडा कटौती गरेको बताएको छ।
उक्त भाडा दर लामो दूरीको सवारी साधन नचल्दासम्म लागू हुने यतीले बताएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको अनुरोधमा आजै बुद्ध एअरले पनि पाँच गन्तव्यको भाडा घटाएको सूचना प्रकाशन गरेको थियो।
जथाभावी भाडा बढाउने हवाई कम्पनीलाई कारबाही गर्ने चेतावनी नागरिक उडड्य प्राधिकरणले ८ चैतमा दिएको थियो।
प्रतिक्रिया दिनुहोस्