काठमाडौं। वायु सेवा सञ्चालक कम्पनी वुद्ध एअरले हवाई उडानको भाडा कटौती गरेको छ।

सरकारले कोरोना भाइरस संक्रमणमा सचेतना अपनाउन लामो दूरीको यातायात सेवा केही दिनका लागि बन्द गरेपछि यात्रुलाई सुविधा दिन भाडा घटाएको वुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताएका छन्।

बुद्ध एअरले आज विज्ञप्ति प्रकाशन गरेर ७ वटा गन्तव्यको भाडा घटाएको हो। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले लामो दूरीको बस सञ्चालनलाई केही दिनको लागि रोक्न भनेको छ। यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको लागि पहिलो साधान बन्न पुगेको छ। यस विषम परिस्थितिमा नेपाली यात्रुहरूलाई थप सजिलो र राहतका लागि भाडादर घटाइएको छ।”

वुद्ध एअरले विराटनगर ५५ सय, भैहरवा चार हजा नौ सय, नेपालगञ्ज ६ हजार तीन सय, भद्रपुर ६ हजार दुई सय, धनगढी सात हजार नौ सय, पोखरा तीन हजार सात सय र राजविराजको लागि चार हजार दुई सय रूपैयाँ अधिकतम भाडा तोकिएको बताएको छ।

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य घट्दा पनि नेपालमा भने नघटाइदा हवाई उडानको भाडा महङ्गो भएको वुद्ध एअरको विज्ञप्तिमा उल्लेख छ।

यस्ताे छ भाडादर

" /> काठमाडौं। वायु सेवा सञ्चालक कम्पनी वुद्ध एअरले हवाई उडानको भाडा कटौती गरेको छ।

"> वुद्ध एअरले घटायो सात गन्तव्यको हवाई भाडा : Dekhapadhi
वुद्ध एअरले घटायो सात गन्तव्यको हवाई भाडा
काठमाडौं। वायु सेवा सञ्चालक कम्पनी वुद्ध एअरले हवाई उडानको भाडा कटौती गरेको छ।

सरकारले कोरोना भाइरस संक्रमणमा सचेतना अपनाउन लामो दूरीको यातायात सेवा केही दिनका लागि बन्द गरेपछि यात्रुलाई सुविधा दिन भाडा घटाएको वुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताएका छन्।

बुद्ध एअरले आज विज्ञप्ति प्रकाशन गरेर ७ वटा गन्तव्यको भाडा घटाएको हो। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले लामो दूरीको बस सञ्चालनलाई केही दिनको लागि रोक्न भनेको छ। यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको लागि पहिलो साधान बन्न पुगेको छ। यस विषम परिस्थितिमा नेपाली यात्रुहरूलाई थप सजिलो र राहतका लागि भाडादर घटाइएको छ।”

वुद्ध एअरले विराटनगर ५५ सय, भैहरवा चार हजा नौ सय, नेपालगञ्ज ६ हजार तीन सय, भद्रपुर ६ हजार दुई सय, धनगढी सात हजार नौ सय, पोखरा तीन हजार सात सय र राजविराजको लागि चार हजार दुई सय रूपैयाँ अधिकतम भाडा तोकिएको बताएको छ।

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य घट्दा पनि नेपालमा भने नघटाइदा हवाई उडानको भाडा महङ्गो भएको वुद्ध एअरको विज्ञप्तिमा उल्लेख छ।

यस्ताे छ भाडादर

प्रतिक्रिया दिनुहोस्