“कनिकामाथि आइपिसी धाराको २६९(खतरनाक रोगको संक्रणण फैलाउने कसुर), २७० (रोगको संक्रमणले जीवनमा खतरनाक संक्रमण फैलाउन सक्ने घातक कसुर),१८८ (सार्वजनिक कर्मचारीको आदेश अवज्ञा गरेको कसुर) अन्तरगतका आरोप लगाइएको छ,” प्रहरी कमिसनार पाण्डेले भने।

लखनउका प्रमुख चिकित्सा अधिकारीको गुनासोमा त्यस्तो उजुरी दर्ता भएको थियो। कसुरविरुद्ध हजरतगंज र गोमतीनगर प्रहरी चौकीमा पनि थप दुईवटा उजुरी दर्ता हुने सम्भावना छ। किनकी उनी तीनवटा भेलामा सामेल भएकी थिइन्।

सरकारले विमानस्थलमा अनिवार्य गरेको स्क्रिनिङलाई कनिकाले वेवास्ता गर्दै छोडेको आरोप पनि लागेको छ। उनी बसुन्धरा राजे, उनका सांसद छोरा दुश्यंत सिंह, सांसद डेरेक ओ ब्रायन र अनुप्रिया पटेल जस्ता राजनीतिक नेताहरूसँग प्रत्यक्ष सम्पर्कमा आएकी थिइन्।

कनिकाले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले लापरवाही गरेको भन्ने आरोपको खण्डन गरेकी थिइन्। उनले भनेकी छन्, “मैले आफ्नो परीक्षण गर्दा कोभिड १९ को संक्रमित भएको पाएँ। म र मेरो परिवार अहिले पूर्ण क्वारेन्टाइनमा छौँ।  कसरी अगाडि बढ्ने भनेर चिकित्सक सल्लाह लिँदै छौँ। मसँग सम्पर्कमा आएका व्यक्तिहरूमा पनि परीक्षण हुँदै छ।’

"> बलिउड गायिका कनिका कपुरविरुद्ध प्रहरीमा उजुरी दर्ता: Dekhapadhi
बलिउड गायिका कनिका कपुरविरुद्ध प्रहरीमा उजुरी दर्ता
काठमाडाैं। बलिउड गायिका कनिका कपुरविरुद्ध उत्तर प्रदेश प्रहरीले उजुरी दर्ता गरेको छ। प्रहरी कमिसनर सुरजित पाण्डेका अनुसार सरोजिनी नगर प्रहरी चौकीमा कनिका विरुद्ध उजुरी दर्ता भएको हो।

केही दिन अघि मात्रै बेलायतबाट फर्किएकी उनलाई कोरोना भाइरसको संक्रमण लुकाएको आरोपमा उजुरी दर्ता गरिएको भारतीय सञ्चार माध्यमले लेखेको थियो।

संक्रमणका बाबजुद लापरवाही गरेर उनी लखनउमा आयोजित कार्यक्रमहरूमा खुल्लमखुल्ला सामेल भएको पाण्डेले जनाएका छन्। भारतीय दण्ड विधान(आइपिसी)को धारा २६९ अन्तर्गत कनिकाविरुद्ध उजुरी दायर गरिएको छ।

“कनिकामाथि आइपिसी धाराको २६९(खतरनाक रोगको संक्रणण फैलाउने कसुर), २७० (रोगको संक्रमणले जीवनमा खतरनाक संक्रमण फैलाउन सक्ने घातक कसुर),१८८ (सार्वजनिक कर्मचारीको आदेश अवज्ञा गरेको कसुर) अन्तरगतका आरोप लगाइएको छ,” प्रहरी कमिसनार पाण्डेले भने।

लखनउका प्रमुख चिकित्सा अधिकारीको गुनासोमा त्यस्तो उजुरी दर्ता भएको थियो। कसुरविरुद्ध हजरतगंज र गोमतीनगर प्रहरी चौकीमा पनि थप दुईवटा उजुरी दर्ता हुने सम्भावना छ। किनकी उनी तीनवटा भेलामा सामेल भएकी थिइन्।

सरकारले विमानस्थलमा अनिवार्य गरेको स्क्रिनिङलाई कनिकाले वेवास्ता गर्दै छोडेको आरोप पनि लागेको छ। उनी बसुन्धरा राजे, उनका सांसद छोरा दुश्यंत सिंह, सांसद डेरेक ओ ब्रायन र अनुप्रिया पटेल जस्ता राजनीतिक नेताहरूसँग प्रत्यक्ष सम्पर्कमा आएकी थिइन्।

कनिकाले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले लापरवाही गरेको भन्ने आरोपको खण्डन गरेकी थिइन्। उनले भनेकी छन्, “मैले आफ्नो परीक्षण गर्दा कोभिड १९ को संक्रमित भएको पाएँ। म र मेरो परिवार अहिले पूर्ण क्वारेन्टाइनमा छौँ।  कसरी अगाडि बढ्ने भनेर चिकित्सक सल्लाह लिँदै छौँ। मसँग सम्पर्कमा आएका व्यक्तिहरूमा पनि परीक्षण हुँदै छ।’

प्रतिक्रिया दिनुहोस्