रौतहट। नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्ला इन्चार्ज कुमार भनिने मानबहादुर राई र जगत भनिने कमल गुरुङ रहेका छन्। गुरुङ चन्द समूहको भ्रातृ संगठन युवा संघ रौतहटका अध्यक्ष हुन्।

उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान ह्याण्ड ग्रिनेड, ७ थान मोबाईल सेट र केही दस्ताबेज बरामद गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।

रौतहटको उत्तरी क्षेत्र मकवानपुर जिल्लासँग सिमा जोडिएको चन्द्रपुर नगरपालिका–३ अल्लाजोर महादेवडाँडाबाट गएराति उनीहरूलाई पक्राउ गरिएको हो।

यस अघि रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बललाई पनि सोही क्षेत्रबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको थियो ।

" /> रौतहट। नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्ला इन्चार्ज कुमार भनिने मानबहादुर राई र जगत भनिने कमल गुरुङ रहेका छन्। गुरुङ चन्द समूहको भ्रातृ संगठन युवा संघ रौतहटका अध्यक्ष हुन्।

उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान ह्याण्ड ग्रिनेड, ७ थान मोबाईल सेट र केही दस्ताबेज बरामद गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।

रौतहटको उत्तरी क्षेत्र मकवानपुर जिल्लासँग सिमा जोडिएको चन्द्रपुर नगरपालिका–३ अल्लाजोर महादेवडाँडाबाट गएराति उनीहरूलाई पक्राउ गरिएको हो।

यस अघि रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बललाई पनि सोही क्षेत्रबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको थियो ।

"> चन्द समूहका रौतहट इन्चार्जसहित दुईजना पक्राउ: Dekhapadhi
चन्द समूहका रौतहट इन्चार्जसहित दुईजना पक्राउ <p style="text-align:justify">रौतहट। नेत्र विक्रम चन्द&nbsp;नेतृत्वको प्रतिबन्धित&nbsp;नेकपाका रौतहट इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्ला इन्चार्ज कुमार भनिने मानबहादुर राई र जगत भनिने कमल गुरुङ रहेका छन्। गुरुङ चन्द समूहको भ्रातृ संगठन युवा संघ&nbsp;रौतहटका अध्यक्ष हुन्।</p> <p style="text-align:justify">उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने&nbsp;२ राउण्ड गोली, १ थान ह्याण्ड ग्रिनेड,&nbsp;७ थान मोबाईल सेट र केही दस्ताबेज&nbsp;बरामद गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।</p> <p style="text-align:justify">रौतहटको उत्तरी क्षेत्र मकवानपुर जिल्लासँग&nbsp;सिमा जोडिएको चन्द्रपुर नगरपालिका&ndash;३ अल्लाजोर महादेवडाँडाबाट गएराति उनीहरूलाई&nbsp;पक्राउ गरिएको हो।</p> <p style="text-align:justify">यस अघि रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बललाई पनि सोही क्षेत्रबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्