काठमाडौं। ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व वरीयताको स्थान यथावत रहेको छ। विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले हिजो जारी गरेको नयाँ वरीयतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौं स्थानमा कायमै छन्। 

नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो। प्रिन्सले गत महीना भएको डच जुनियर इन्टरनेशनल तथा जर्मन जुनियर सिरिजमा प्री–क्वाटरफाइनलसम्म पुगेका थिए। डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार ब्यहोरेका थिए ।  

यसअघि पुस अन्तिम साता निकालेको विश्व वरीयतामा उनी ११औं स्थानमा,  पुस दोस्रो साता १४औं स्थानमा तथा मंसीरमा ३२औं स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरीयताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।

विश्व जुनियरतर्फको वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ यथावत छन्। दोस्रोदेखि छैठौंसम्म क्रमश: भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ, भारतका बरुण कपुर, डेनमार्कका म्याड्स जुवेल मोलरऽ फिनल्यान्डका जोआकिम वल्डरफ रहेका छन् ।  

" /> काठमाडौं। ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व वरीयताको स्थान यथावत रहेको छ। विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले हिजो जारी गरेको नयाँ वरीयतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौं स्थानमा कायमै छन्। 

नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो। प्रिन्सले गत महीना भएको डच जुनियर इन्टरनेशनल तथा जर्मन जुनियर सिरिजमा प्री–क्वाटरफाइनलसम्म पुगेका थिए। डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार ब्यहोरेका थिए ।  

यसअघि पुस अन्तिम साता निकालेको विश्व वरीयतामा उनी ११औं स्थानमा,  पुस दोस्रो साता १४औं स्थानमा तथा मंसीरमा ३२औं स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरीयताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।

विश्व जुनियरतर्फको वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ यथावत छन्। दोस्रोदेखि छैठौंसम्म क्रमश: भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ, भारतका बरुण कपुर, डेनमार्कका म्याड्स जुवेल मोलरऽ फिनल्यान्डका जोआकिम वल्डरफ रहेका छन् ।  

"> ब्याडमिन्टनको विश्व वरीयतामा प्रिन्स सातौं स्थानमा यथावत: Dekhapadhi
ब्याडमिन्टनको विश्व वरीयतामा प्रिन्स सातौं स्थानमा यथावत <p style="text-align:justify">काठमाडौं। ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व वरीयताको स्थान यथावत रहेको छ। विश्व ब्याडमिन्टन महासंघ&nbsp;(बीडब्लुएफ) ले हिजो जारी गरेको नयाँ वरीयतामा पुरुष यू&ndash;१९ तर्फ प्रिन्स सातौं&nbsp;स्थानमा कायमै छन्।&nbsp;</p> <p style="text-align:justify">नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो। प्रिन्सले गत महीना भएको डच जुनियर इन्टरनेशनल तथा जर्मन जुनियर सिरिजमा प्री&ndash;क्वाटरफाइनलसम्म पुगेका&nbsp;थिए।&nbsp;डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित&nbsp;र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार ब्यहोरेका थिए । &nbsp;</p> <p style="text-align:justify">यसअघि&nbsp;पुस अन्तिम साता निकालेको विश्व वरीयतामा&nbsp;उनी ११औं&nbsp;स्थानमा, &nbsp;पुस दोस्रो साता १४औं स्थानमा तथा मंसीरमा ३२औं&nbsp;स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरीयताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।</p> <p style="text-align:justify">विश्व जुनियरतर्फको वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ&nbsp;यथावत छन्। दोस्रोदेखि छैठौंसम्म क्रमश: भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ, भारतका बरुण कपुर, डेनमार्कका म्याड्स जुवेल मोलरऽ&nbsp;फिनल्यान्डका जोआकिम वल्डरफ रहेका छन् । &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्