कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ का सागर चौधरी र रमेश बिक रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका-१ बाट ८३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

डीएसपी बस्नेतले कैलाली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए। 

" /> कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ का सागर चौधरी र रमेश बिक रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका-१ बाट ८३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

डीएसपी बस्नेतले कैलाली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए। 

"> लागूऔषधसहित दुई जना पक्राउ : Dekhapadhi
लागूऔषधसहित दुई जना पक्राउ  <p style="text-align:justify">कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align:justify">पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ का सागर चौधरी र रमेश बिक रहेको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align:justify">उनीहरूलाई धनगढी उपमहानगरपालिका-१ बाट ८३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब&nbsp;उपरीक्षक दक्षकुमार बस्नेतले बताए।</p> <p style="text-align:justify">डीएसपी बस्नेतले कैलाली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्