काठमाडौं। महानगरीय प्रहरी वृत थानकोट र महानगरीय ट्राफिक प्रभाग थानकोटको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमतिपत्र प्रयोग गरी सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुर सिस्नेरी-२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने बा ५ ख ६६७२ नम्बरको चन्द्रागिरी यातायातको बस चालक २२ वर्षीय मनिष स्याङताङलाई ५ चैतमा पक्राउ गरेको हो।

उनले श्रेणी ए, बी, एफ, जी को लाइसेन्स साथमा राखेपनि उनको लाइसेन्स बी श्रेणीको मात्र रहेको खुलेपछि तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले बताएको  छ।

यसैगरी, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले काठमाडौं टोखा नगरपालिका-१५ घर बताउने सवारी चालक २२ वर्षका अविनास खड्कालाई ६ चैतमा ना६ख ६१०० नं को ट्रक चलाइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनले ए, बी, जी श्रेणीको सवारी चालक अनुमति पत्र बोकेपनि उनको बी श्रेणीको सवारी चालक अनुमति पत्र मात्र साँचो देखिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले चेकजाँचको क्रममा काभ्रे चौरीदेउराली गाउँपालिका-५ बस्ने २२ वर्षका सुजन गौतमलाई ६ चैतमा एउटै नामको दुईवटा सवारी चालक अनुमति पत्र फेला परेपछि पक्राउ गरेको हो। दुवै लाइसेन्स नक्कली नदेखिएकोले गौतमलाई तत्कालै पक्राउ गरी लाइसेन्स बरामद गरेको प्रहरीले बताएको छ।

उनीहरूले अन्य व्यक्तिहरूलाई समेत नक्कली लाइसेन्स बनाउने कार्य विगत लामो समयदेखि गरिरहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी बताउँछ।

पक्राउ परेको तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखत सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको छ।

" /> काठमाडौं। महानगरीय प्रहरी वृत थानकोट र महानगरीय ट्राफिक प्रभाग थानकोटको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमतिपत्र प्रयोग गरी सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुर सिस्नेरी-२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने बा ५ ख ६६७२ नम्बरको चन्द्रागिरी यातायातको बस चालक २२ वर्षीय मनिष स्याङताङलाई ५ चैतमा पक्राउ गरेको हो।

उनले श्रेणी ए, बी, एफ, जी को लाइसेन्स साथमा राखेपनि उनको लाइसेन्स बी श्रेणीको मात्र रहेको खुलेपछि तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले बताएको  छ।

यसैगरी, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले काठमाडौं टोखा नगरपालिका-१५ घर बताउने सवारी चालक २२ वर्षका अविनास खड्कालाई ६ चैतमा ना६ख ६१०० नं को ट्रक चलाइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनले ए, बी, जी श्रेणीको सवारी चालक अनुमति पत्र बोकेपनि उनको बी श्रेणीको सवारी चालक अनुमति पत्र मात्र साँचो देखिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले चेकजाँचको क्रममा काभ्रे चौरीदेउराली गाउँपालिका-५ बस्ने २२ वर्षका सुजन गौतमलाई ६ चैतमा एउटै नामको दुईवटा सवारी चालक अनुमति पत्र फेला परेपछि पक्राउ गरेको हो। दुवै लाइसेन्स नक्कली नदेखिएकोले गौतमलाई तत्कालै पक्राउ गरी लाइसेन्स बरामद गरेको प्रहरीले बताएको छ।

उनीहरूले अन्य व्यक्तिहरूलाई समेत नक्कली लाइसेन्स बनाउने कार्य विगत लामो समयदेखि गरिरहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी बताउँछ।

पक्राउ परेको तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखत सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको छ।

"> नक्कली लाइसेन्स प्रयोग गरी सवारी चलाउने तीन जना चालक पक्राउ: Dekhapadhi
नक्कली लाइसेन्स प्रयोग गरी सवारी चलाउने तीन जना चालक पक्राउ
काठमाडौं। महानगरीय प्रहरी वृत थानकोट र महानगरीय ट्राफिक प्रभाग थानकोटको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमतिपत्र प्रयोग गरी सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुर सिस्नेरी-२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने बा ५ ख ६६७२ नम्बरको चन्द्रागिरी यातायातको बस चालक २२ वर्षीय मनिष स्याङताङलाई ५ चैतमा पक्राउ गरेको हो।

उनले श्रेणी ए, बी, एफ, जी को लाइसेन्स साथमा राखेपनि उनको लाइसेन्स बी श्रेणीको मात्र रहेको खुलेपछि तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले बताएको  छ।

यसैगरी, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले काठमाडौं टोखा नगरपालिका-१५ घर बताउने सवारी चालक २२ वर्षका अविनास खड्कालाई ६ चैतमा ना६ख ६१०० नं को ट्रक चलाइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनले ए, बी, जी श्रेणीको सवारी चालक अनुमति पत्र बोकेपनि उनको बी श्रेणीको सवारी चालक अनुमति पत्र मात्र साँचो देखिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले चेकजाँचको क्रममा काभ्रे चौरीदेउराली गाउँपालिका-५ बस्ने २२ वर्षका सुजन गौतमलाई ६ चैतमा एउटै नामको दुईवटा सवारी चालक अनुमति पत्र फेला परेपछि पक्राउ गरेको हो। दुवै लाइसेन्स नक्कली नदेखिएकोले गौतमलाई तत्कालै पक्राउ गरी लाइसेन्स बरामद गरेको प्रहरीले बताएको छ।

उनीहरूले अन्य व्यक्तिहरूलाई समेत नक्कली लाइसेन्स बनाउने कार्य विगत लामो समयदेखि गरिरहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी बताउँछ।

पक्राउ परेको तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखत सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्