काठमाडौं। सरकारले लामो समयदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नगर्दा आयोगहरूले गर्ने कामहरू चलायमान हुन सकेका छैनन्।

गठन भएको ६ वर्षसम्मको अवधिमा केही समयअघि मात्रै अध्यक्ष पाएको मुस्लिम आयोगको अवस्था पनि उस्तै देखिएको छ।

आयोगमा अझै ४ जना पदाधिकारी रिक्त रहेका छन्।

मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि गठन भएको आयोग आर्थिक वर्ष २०७६/०७७ को कार्यप्रगति सार्वजनिक गरेको छ।

आयोगले मुस्लिम समुदायको बाहूल्यता भएका १२ जिल्लामा विकास/सीपमूलक तालिम सञ्चालन गर्ने बाहेक अन्य कार्यप्रगति सन्तोषजनक देखिदैन।

सरकारले पदाधिकारी नियुक्तिमा ढिलाई गर्दा आयोगको अवस्था सन्तोषजनक नभएको हो। आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको विषय पनि आफ्नो कार्यप्रगतिमा समावेश गरेको छ।

यसैगरी, मुस्लिम महिलाका लागि लैंगिक हिंसाविरुद्धको कानूनी सचेतना र अधिकार प्रवर्द्धन सम्बन्धी एक दिने जिल्लास्तरीय तालिम कार्यान्वयनको चरणमा रहेको जनाएको छ।

यस्तै, निजामती सेवामा मुस्लिमको पहुँच अभिवृद्धि गर्न दोस्रोपटक शाखा अधिकृत र नायव सुब्बाको लोकसेवा आयोगको प्रथम चरणको कक्षा सञ्चालन गरिएको तथा नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ३ वटा विषयमा अध्ययन अनुसन्धान शुरू गरिएको आयोगले जनाएको छ।

आयोगले नियमित रूपमा पढिने नमाज र शक्रबारका दिन पढिने जुम्मा नमाज सकेसम्म घरमै पढ्न पनि आग्रह गरेको छ।

" /> काठमाडौं। सरकारले लामो समयदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नगर्दा आयोगहरूले गर्ने कामहरू चलायमान हुन सकेका छैनन्।

गठन भएको ६ वर्षसम्मको अवधिमा केही समयअघि मात्रै अध्यक्ष पाएको मुस्लिम आयोगको अवस्था पनि उस्तै देखिएको छ।

आयोगमा अझै ४ जना पदाधिकारी रिक्त रहेका छन्।

मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि गठन भएको आयोग आर्थिक वर्ष २०७६/०७७ को कार्यप्रगति सार्वजनिक गरेको छ।

आयोगले मुस्लिम समुदायको बाहूल्यता भएका १२ जिल्लामा विकास/सीपमूलक तालिम सञ्चालन गर्ने बाहेक अन्य कार्यप्रगति सन्तोषजनक देखिदैन।

सरकारले पदाधिकारी नियुक्तिमा ढिलाई गर्दा आयोगको अवस्था सन्तोषजनक नभएको हो। आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको विषय पनि आफ्नो कार्यप्रगतिमा समावेश गरेको छ।

यसैगरी, मुस्लिम महिलाका लागि लैंगिक हिंसाविरुद्धको कानूनी सचेतना र अधिकार प्रवर्द्धन सम्बन्धी एक दिने जिल्लास्तरीय तालिम कार्यान्वयनको चरणमा रहेको जनाएको छ।

यस्तै, निजामती सेवामा मुस्लिमको पहुँच अभिवृद्धि गर्न दोस्रोपटक शाखा अधिकृत र नायव सुब्बाको लोकसेवा आयोगको प्रथम चरणको कक्षा सञ्चालन गरिएको तथा नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ३ वटा विषयमा अध्ययन अनुसन्धान शुरू गरिएको आयोगले जनाएको छ।

आयोगले नियमित रूपमा पढिने नमाज र शक्रबारका दिन पढिने जुम्मा नमाज सकेसम्म घरमै पढ्न पनि आग्रह गरेको छ।

"> पदाधिकारी नियुक्त नहुँदा मुस्लिम आयोगको काम प्रभावित: Dekhapadhi
पदाधिकारी नियुक्त नहुँदा मुस्लिम आयोगको काम प्रभावित

प्रतिक्रिया दिनुहोस्