घटनास्थलमा पाँच, उपचारका क्रममा पाँच र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार ५९ जना धुलिखेल अस्पताल, ११ जना श्रीमेमोरियल र १३ जनाको ट्रमा सेन्टर काठमाडाैंमा उपचार भइरहेको छ। “मृत्यु हुनेको केही व्यक्तिको नाम खुले पनि ठेगाना खुलेको छैन,” डीएसपी काफ्लेले भने, “अहिलेसम्म सबै अपुष्ट छ, पुष्टि भइसकेको छैन।”
सिपाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रुवाहक बस सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा दुर्घटना भएको हो।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
" /> घटनास्थलमा पाँच, उपचारका क्रममा पाँच र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार ५९ जना धुलिखेल अस्पताल, ११ जना श्रीमेमोरियल र १३ जनाको ट्रमा सेन्टर काठमाडाैंमा उपचार भइरहेको छ। “मृत्यु हुनेको केही व्यक्तिको नाम खुले पनि ठेगाना खुलेको छैन,” डीएसपी काफ्लेले भने, “अहिलेसम्म सबै अपुष्ट छ, पुष्टि भइसकेको छैन।”
सिपाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रुवाहक बस सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा दुर्घटना भएको हो।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
">