काठमाडौं। ब्राजिलका पूर्व फरवार्ड रिभाल्डोले बार्सिलोनामा एन्टोइन ग्रिजम्यानको पहिलो सिजन फिलिप कौटिन्होको जस्तै भएको बताएका छन्।
ग्रिजम्यानले नोउ क्याम्पमा पहिलो सिजन सबै खाले प्रतियोगिताको ३७ खेलमा १४ गोल गरेका थिए। तर, उनी सिजनकै महँगो रकममा सरूवा भएका ग्रिजम्यानले आशातित प्रदर्शन गर्न नसकेको आरोप छ। रिभाल्डोले विश्वकप विजेता ग्रिजम्यानलाई बार्सिलोनाको मुख्य खेलाडी बन्न सुझाएका छन्।
“उनको पहिलो सिजनले मलाई कौटिन्होको जस्तै लाग्यो। दुवैले आफ्नो क्लबमा उत्कृष्ट प्रदर्शन गरेका थिए तर, बार्सिलोनामा त्यही प्रदर्शन दोहाेर्‍याउन सकेनन्”, बार्सिलोनामा पूर्व मिडफिल्डर रिभाल्डोले भने, “उनले अझै बढी आफूमाथि विश्वास गर्नुपर्छ। उनले थोरै मिहिनेत गरे भने बार्सिलोनाका महत्त्वपूर्ण सदस्य बन्न सक्छन्।”
लिभरपुलबाट बार्सिलोनासँग अनुबन्ध भएका कौटिन्होले नोउ क्याम्पमा एक सिजन मात्र बिताए। एक सिजन बार्सिलोनामा खेलेपछि जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग लोनमा गएका थिए। तथापि उनी अर्को सिजन बार्सिलोना फर्किने सम्भावना छ।
ग्रिजम्यान एट्लेटिको मड्रिडबाट १२ करोड युरोमा बार्सिलोनासँग अनुबन्ध भएका थिए।
" /> काठमाडौं। ब्राजिलका पूर्व फरवार्ड रिभाल्डोले बार्सिलोनामा एन्टोइन ग्रिजम्यानको पहिलो सिजन फिलिप कौटिन्होको जस्तै भएको बताएका छन्।
ग्रिजम्यानले नोउ क्याम्पमा पहिलो सिजन सबै खाले प्रतियोगिताको ३७ खेलमा १४ गोल गरेका थिए। तर, उनी सिजनकै महँगो रकममा सरूवा भएका ग्रिजम्यानले आशातित प्रदर्शन गर्न नसकेको आरोप छ। रिभाल्डोले विश्वकप विजेता ग्रिजम्यानलाई बार्सिलोनाको मुख्य खेलाडी बन्न सुझाएका छन्।
“उनको पहिलो सिजनले मलाई कौटिन्होको जस्तै लाग्यो। दुवैले आफ्नो क्लबमा उत्कृष्ट प्रदर्शन गरेका थिए तर, बार्सिलोनामा त्यही प्रदर्शन दोहाेर्‍याउन सकेनन्”, बार्सिलोनामा पूर्व मिडफिल्डर रिभाल्डोले भने, “उनले अझै बढी आफूमाथि विश्वास गर्नुपर्छ। उनले थोरै मिहिनेत गरे भने बार्सिलोनाका महत्त्वपूर्ण सदस्य बन्न सक्छन्।”
लिभरपुलबाट बार्सिलोनासँग अनुबन्ध भएका कौटिन्होले नोउ क्याम्पमा एक सिजन मात्र बिताए। एक सिजन बार्सिलोनामा खेलेपछि जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग लोनमा गएका थिए। तथापि उनी अर्को सिजन बार्सिलोना फर्किने सम्भावना छ।
ग्रिजम्यान एट्लेटिको मड्रिडबाट १२ करोड युरोमा बार्सिलोनासँग अनुबन्ध भएका थिए।
"> रिभाल्डो भन्छन्- ‘बार्सिलोनामा ग्रिजम्यानको पहिलो सिजन कौटिन्होको जस्तै’: Dekhapadhi
रिभाल्डो भन्छन्- ‘बार्सिलोनामा ग्रिजम्यानको पहिलो सिजन कौटिन्होको जस्तै’
काठमाडौं। ब्राजिलका पूर्व फरवार्ड रिभाल्डोले बार्सिलोनामा एन्टोइन ग्रिजम्यानको पहिलो सिजन फिलिप कौटिन्होको जस्तै भएको बताएका छन्।
ग्रिजम्यानले नोउ क्याम्पमा पहिलो सिजन सबै खाले प्रतियोगिताको ३७ खेलमा १४ गोल गरेका थिए। तर, उनी सिजनकै महँगो रकममा सरूवा भएका ग्रिजम्यानले आशातित प्रदर्शन गर्न नसकेको आरोप छ। रिभाल्डोले विश्वकप विजेता ग्रिजम्यानलाई बार्सिलोनाको मुख्य खेलाडी बन्न सुझाएका छन्।
लिभरपुलबाट बार्सिलोनासँग अनुबन्ध भएका कौटिन्होले नोउ क्याम्पमा एक सिजन मात्र बिताए। एक सिजन बार्सिलोनामा खेलेपछि जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग लोनमा गएका थिए। तथापि उनी अर्को सिजन बार्सिलोना फर्किने सम्भावना छ।
ग्रिजम्यान एट्लेटिको मड्रिडबाट १२ करोड युरोमा बार्सिलोनासँग अनुबन्ध भएका थिए।
प्रतिक्रिया दिनुहोस्