विराटनगर। प्रदेश १ सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित गरिएको छ।
आज बसेको कार्यव्यवस्था समितिको बैठकले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै हाल जारी हिउँदे अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए।
केन्द्रमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हिजो, २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको थियो।
कोरोना भाइरस संक्रमणबाट जोगिन संघीय सरकारले पछिल्लो समयमा गरेको निर्णयलाई कार्यान्वयन गर्दै बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश १ सभाको हिउँदे अधिवेशन २३ माघबाट शुरू भएको थियो।
" /> विराटनगर। प्रदेश १ सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित गरिएको छ।
आज बसेको कार्यव्यवस्था समितिको बैठकले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै हाल जारी हिउँदे अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए।
केन्द्रमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हिजो, २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको थियो।
कोरोना भाइरस संक्रमणबाट जोगिन संघीय सरकारले पछिल्लो समयमा गरेको निर्णयलाई कार्यान्वयन गर्दै बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश १ सभाको हिउँदे अधिवेशन २३ माघबाट शुरू भएको थियो।
"> प्रदेश १ सभा बैठक अनिश्‍चितकालका लागि स्थगित: Dekhapadhi
प्रदेश १ सभा बैठक अनिश्‍चितकालका लागि स्थगित
आज बसेको कार्यव्यवस्था समितिको बैठकले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै हाल जारी हिउँदे अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए।
केन्द्रमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हिजो, २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको थियो।
कोरोना भाइरस संक्रमणबाट जोगिन संघीय सरकारले पछिल्लो समयमा गरेको निर्णयलाई कार्यान्वयन गर्दै बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश १ सभाको हिउँदे अधिवेशन २३ माघबाट शुरू भएको थियो।
प्रतिक्रिया दिनुहोस्