काठमाडौं। नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गर्ने भएको छ।

निगमले ७ चैतको मध्यरातदेखि लागू हुने गरी ३० गतेसम्मका लागि स्थगित गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “७ चैत गते र सोभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै फिर्ता दिइने छ।”

नियमित उडान चालिरहेको गन्तव्यका लागि टिकट लिएका यात्रुहरूले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा समेत पुरै रकम उपलब्ध गराइने निगमले बताएको छ।

यसका साथै, यात्रुहरूको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जानकारी दिए।

" /> काठमाडौं। नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गर्ने भएको छ।

निगमले ७ चैतको मध्यरातदेखि लागू हुने गरी ३० गतेसम्मका लागि स्थगित गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “७ चैत गते र सोभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै फिर्ता दिइने छ।”

नियमित उडान चालिरहेको गन्तव्यका लागि टिकट लिएका यात्रुहरूले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा समेत पुरै रकम उपलब्ध गराइने निगमले बताएको छ।

यसका साथै, यात्रुहरूको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जानकारी दिए।

"> नेपाल एअरलाइन्सको दुवई र नारिता उडान स्थगित: Dekhapadhi
नेपाल एअरलाइन्सको दुवई र नारिता उडान स्थगित
काठमाडौं। नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गर्ने भएको छ।

निगमले ७ चैतको मध्यरातदेखि लागू हुने गरी ३० गतेसम्मका लागि स्थगित गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “७ चैत गते र सोभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै फिर्ता दिइने छ।”

नियमित उडान चालिरहेको गन्तव्यका लागि टिकट लिएका यात्रुहरूले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा समेत पुरै रकम उपलब्ध गराइने निगमले बताएको छ।

यसका साथै, यात्रुहरूको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्