काठमाडौं। ज्लाटन इब्राहिमोभिचले कारोना भाइरस संक्रमण पीडितको सहयोगार्थ कोष खडा गर्न साथीहरूलाई आह्वान गरेका छन्।

इटालियन सिरी ‘ए’ को क्लब एसी मिलानका स्ट्राइकर इब्राहिमोभिचले ५० हजार युरो ‘डोनेसन’ गरेका छन्। इटली कोरोना भाइरस संक्रमणबाट चीनपछि सबभन्दा धेरै प्रभावित भएको देश हो।

“इटलीले मलाई धेरै दिएको छ। यो देशप्रति मलाई धेरै माया छ र यो परिस्थितीमा म पनि यस देशलाई केही दिन चाहन्छु,” इब्राहिमोभिचले भनेका छन्, “यो भाइरसलाई सदाका लागि निर्मुल गर्न मेरा साथीहरू तथा सबै व्यवसायिक खेलाडी र ठूलो वा सानो रूपमा सहयोग गर्न चाहने सबैलाई सहयोगको लागि अनुरोध गर्दछु।”

उनले अस्पताल, डक्टर वा नर्सहरूलाई सामुहिक रूपमा सहयोग गर्न सक्ने बताएका छन्।

“उनीहरू हामीलाई बचाउन दिनरात निस्वार्थ खटिरहेका छन्। किनकी अहिले उनीहरूलाई हौसला प्रदान गर्ने हामीहरू नै हौं,”  इब्राहिमोभिचले भनेका छन्, “आऊ हामी सबै मिलेर कोरोना भाइरसलाई किक हानौं र यो खेल जितौं।”

इब्राहिमोभिचले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेसँगै १ लाख ९६ हजार ५२ युरो रकम संकलन भइसकेको छ।

स्विडेनका भेट्रान स्ट्राइकर इब्राहिमोभिचले अन्तिममा लेखेका छन्, “र, याद रहोस यदी भाइरस ज्लाटनससम्म आइपुग्न सक्दैन भने ज्लाटन आफैं भाइरससम्म पुग्छ !”

" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले कारोना भाइरस संक्रमण पीडितको सहयोगार्थ कोष खडा गर्न साथीहरूलाई आह्वान गरेका छन्।

इटालियन सिरी ‘ए’ को क्लब एसी मिलानका स्ट्राइकर इब्राहिमोभिचले ५० हजार युरो ‘डोनेसन’ गरेका छन्। इटली कोरोना भाइरस संक्रमणबाट चीनपछि सबभन्दा धेरै प्रभावित भएको देश हो।

“इटलीले मलाई धेरै दिएको छ। यो देशप्रति मलाई धेरै माया छ र यो परिस्थितीमा म पनि यस देशलाई केही दिन चाहन्छु,” इब्राहिमोभिचले भनेका छन्, “यो भाइरसलाई सदाका लागि निर्मुल गर्न मेरा साथीहरू तथा सबै व्यवसायिक खेलाडी र ठूलो वा सानो रूपमा सहयोग गर्न चाहने सबैलाई सहयोगको लागि अनुरोध गर्दछु।”

उनले अस्पताल, डक्टर वा नर्सहरूलाई सामुहिक रूपमा सहयोग गर्न सक्ने बताएका छन्।

“उनीहरू हामीलाई बचाउन दिनरात निस्वार्थ खटिरहेका छन्। किनकी अहिले उनीहरूलाई हौसला प्रदान गर्ने हामीहरू नै हौं,”  इब्राहिमोभिचले भनेका छन्, “आऊ हामी सबै मिलेर कोरोना भाइरसलाई किक हानौं र यो खेल जितौं।”

इब्राहिमोभिचले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेसँगै १ लाख ९६ हजार ५२ युरो रकम संकलन भइसकेको छ।

स्विडेनका भेट्रान स्ट्राइकर इब्राहिमोभिचले अन्तिममा लेखेका छन्, “र, याद रहोस यदी भाइरस ज्लाटनससम्म आइपुग्न सक्दैन भने ज्लाटन आफैं भाइरससम्म पुग्छ !”

"> कोभिड-१९ संक्रमण पीडितको सहयोगार्थ कोष खडा गर्न एसी मिलानका स्ट्राइकर इब्राहिमोभिचको आह्वान: Dekhapadhi
कोभिड-१९ संक्रमण पीडितको सहयोगार्थ कोष खडा गर्न एसी मिलानका स्ट्राइकर इब्राहिमोभिचको आह्वान
काठमाडौं। ज्लाटन इब्राहिमोभिचले कारोना भाइरस संक्रमण पीडितको सहयोगार्थ कोष खडा गर्न साथीहरूलाई आह्वान गरेका छन्।

इटालियन सिरी ‘ए’ को क्लब एसी मिलानका स्ट्राइकर इब्राहिमोभिचले ५० हजार युरो ‘डोनेसन’ गरेका छन्। इटली कोरोना भाइरस संक्रमणबाट चीनपछि सबभन्दा धेरै प्रभावित भएको देश हो।

“इटलीले मलाई धेरै दिएको छ। यो देशप्रति मलाई धेरै माया छ र यो परिस्थितीमा म पनि यस देशलाई केही दिन चाहन्छु,” इब्राहिमोभिचले भनेका छन्, “यो भाइरसलाई सदाका लागि निर्मुल गर्न मेरा साथीहरू तथा सबै व्यवसायिक खेलाडी र ठूलो वा सानो रूपमा सहयोग गर्न चाहने सबैलाई सहयोगको लागि अनुरोध गर्दछु।”

उनले अस्पताल, डक्टर वा नर्सहरूलाई सामुहिक रूपमा सहयोग गर्न सक्ने बताएका छन्।

“उनीहरू हामीलाई बचाउन दिनरात निस्वार्थ खटिरहेका छन्। किनकी अहिले उनीहरूलाई हौसला प्रदान गर्ने हामीहरू नै हौं,”  इब्राहिमोभिचले भनेका छन्, “आऊ हामी सबै मिलेर कोरोना भाइरसलाई किक हानौं र यो खेल जितौं।”

इब्राहिमोभिचले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेसँगै १ लाख ९६ हजार ५२ युरो रकम संकलन भइसकेको छ।

स्विडेनका भेट्रान स्ट्राइकर इब्राहिमोभिचले अन्तिममा लेखेका छन्, “र, याद रहोस यदी भाइरस ज्लाटनससम्म आइपुग्न सक्दैन भने ज्लाटन आफैं भाइरससम्म पुग्छ !”

प्रतिक्रिया दिनुहोस्