काठमाडौं। सरकारले कोभिड–१९ महामारीसँग जुधिरहेका युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

हिंजो, ५ चैतमा बसेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार ७ चैतदेखि ३ वैशाख २०७७ सम्म ती मुलुकबाट नेपाल आउन पाइने छैन। त्यसैगरी ती मुलुकलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन रोक लगाइएको छ।

त्यसरी प्रतिबन्ध लगाइएका देशहरुमा युरोपका सबै देश, पश्चिम एशियाका इरान र टर्की, पूर्वी एशियाका जापान, दक्षिण कोरिया र मलेसिया तथा खाडी मुलुक छन्।

यस सम्बन्धी सूचना विदेशस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने सरकारले जनाएको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने बताइएको छ।

यी हुन् आउँदो ३ वैशाखसम्म नेपाल आउन प्रतिबन्ध लगाइएका देशः

इरान
टर्की
मलेसिया
जापान
दक्षिण कोरिया
बहराइन
कुवेत
इराक
ओमान
कतार
साउदी अरब
युनाइटेड अरब इमिरेट्स
अल्बानिया
अन्दोरा
बोस्निया हर्ज गोबिना
क्रोएशिया
ग्रिस
इटली
मेसेडोनिया
माल्टा
मोन्टेनेग्रो
पोर्चुगल
सान मारिनो
सर्बिया
स्लोभेनिया
स्पेन
भ्याटिकन सिटी
डेनमार्क
इस्टोनिया
फिन्ल्याण्ड
आइसल्याण्ड
आयरल्याण्ड
लातिभा
लिथुआनिया
नर्वे
स्वीडेन
बेलायत
अष्ट्रिया
बेल्जियम
फ्रान्स
जर्मनी
लिकटेंस्टिन
लक्जेम्बर्ग
मोनाको
नेदरल्याण्ड्स
स्वीजरल्याण्ड
बेलारुस
बुल्गेरिया
चेक रिपब्लिक
हंगेरी
पोल्याण्ड
मल्दोभा
रोमानिया
रसिया
स्लोभाकिया
युक्रेन

" /> काठमाडौं। सरकारले कोभिड–१९ महामारीसँग जुधिरहेका युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

हिंजो, ५ चैतमा बसेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार ७ चैतदेखि ३ वैशाख २०७७ सम्म ती मुलुकबाट नेपाल आउन पाइने छैन। त्यसैगरी ती मुलुकलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन रोक लगाइएको छ।

त्यसरी प्रतिबन्ध लगाइएका देशहरुमा युरोपका सबै देश, पश्चिम एशियाका इरान र टर्की, पूर्वी एशियाका जापान, दक्षिण कोरिया र मलेसिया तथा खाडी मुलुक छन्।

यस सम्बन्धी सूचना विदेशस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने सरकारले जनाएको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने बताइएको छ।

यी हुन् आउँदो ३ वैशाखसम्म नेपाल आउन प्रतिबन्ध लगाइएका देशः

इरान
टर्की
मलेसिया
जापान
दक्षिण कोरिया
बहराइन
कुवेत
इराक
ओमान
कतार
साउदी अरब
युनाइटेड अरब इमिरेट्स
अल्बानिया
अन्दोरा
बोस्निया हर्ज गोबिना
क्रोएशिया
ग्रिस
इटली
मेसेडोनिया
माल्टा
मोन्टेनेग्रो
पोर्चुगल
सान मारिनो
सर्बिया
स्लोभेनिया
स्पेन
भ्याटिकन सिटी
डेनमार्क
इस्टोनिया
फिन्ल्याण्ड
आइसल्याण्ड
आयरल्याण्ड
लातिभा
लिथुआनिया
नर्वे
स्वीडेन
बेलायत
अष्ट्रिया
बेल्जियम
फ्रान्स
जर्मनी
लिकटेंस्टिन
लक्जेम्बर्ग
मोनाको
नेदरल्याण्ड्स
स्वीजरल्याण्ड
बेलारुस
बुल्गेरिया
चेक रिपब्लिक
हंगेरी
पोल्याण्ड
मल्दोभा
रोमानिया
रसिया
स्लोभाकिया
युक्रेन

"> यी हुन् नेपाल आउन प्रतिबन्ध लगाइएका ५५ देश : Dekhapadhi
यी हुन् नेपाल आउन प्रतिबन्ध लगाइएका ५५ देश

प्रतिक्रिया दिनुहोस्