काठमाडौं। गायक दीपक बज्राचार्यको ब्याण्ड सदस्यहरू विदेशबाट फर्किए लगत्तै क्वारेन्टाइनमा (बाहिरी व्यक्तिहरूसँग सम्पर्कमा नरहेर सुरक्षित बस्ने ठाउँ) बसेको छ।

गायक बज्राचार्यसहित उनका साथीहरू स्वास्थ्यकर्मीको सल्लाहमा नभई आफै नै क्वारेन्टाइनमा बसेका हुन्। जसका लागि गायक बज्राचार्यको एउटा प्रोजेक्ट 'मेरो घर' चुनिएको छ।

गायक ब्रजाचार्यको ब्याण्ड फागुनदेखि नै अस्ट्रेलियामा थियो। जहाँ धेरै ठाउँमा तय भएका कार्यक्रम कोरोना भाइरसका कारण सरेपछि उनीहरू फर्किएका हुन्।

काठमाडौ भन्दा थोरै टाढा कतै आफूहरू बसिरहेको बज्राचार्यले फेसबुकमार्फत जानकारी गराएका छन्।

जोखिमपूर्ण ठाउँबाट यात्रा गरेर आएकाले अन्यथा नहोस् भनेर सेल्फ क्वारेन्टाइनमा बसेको बज्राचार्यले बताएका छन्।

विदेशबाट फर्कने सबैले आफ्ना परिवार, साथिभाई र सिंगो देशवासीकै सुरक्षालाई ध्यान दिएर आफै क्वारेन्टाइनमा बस्न पनि सुझाएका छन्।

बज्राचार्यको टोली पछिल्लोपटक अस्ट्रेलियाको मेलवर्नबाट मलेसिया हुँदै हिजो काठमाडौं फर्किएको हो।

आफूहरू अर्गानिक (प्राकृतिकरूपमा रमणीय) क्वारेन्टाइनमा बसेको बताएका गायक बज्राचार्यले विदेशबाट फर्किएका धेरै नेपालीहरू सोझै घरपरिवारमा जाने गरेको थाहा पाउँदा अचम्भित भएको पनि बताएका छन्। 'कोरोनाको कुनै औषधि छैन, यसको औषधि भनेकै सचेत हुनु हो', बज्राचार्यले भनेका छन्।

" /> काठमाडौं। गायक दीपक बज्राचार्यको ब्याण्ड सदस्यहरू विदेशबाट फर्किए लगत्तै क्वारेन्टाइनमा (बाहिरी व्यक्तिहरूसँग सम्पर्कमा नरहेर सुरक्षित बस्ने ठाउँ) बसेको छ।

गायक बज्राचार्यसहित उनका साथीहरू स्वास्थ्यकर्मीको सल्लाहमा नभई आफै नै क्वारेन्टाइनमा बसेका हुन्। जसका लागि गायक बज्राचार्यको एउटा प्रोजेक्ट 'मेरो घर' चुनिएको छ।

गायक ब्रजाचार्यको ब्याण्ड फागुनदेखि नै अस्ट्रेलियामा थियो। जहाँ धेरै ठाउँमा तय भएका कार्यक्रम कोरोना भाइरसका कारण सरेपछि उनीहरू फर्किएका हुन्।

काठमाडौ भन्दा थोरै टाढा कतै आफूहरू बसिरहेको बज्राचार्यले फेसबुकमार्फत जानकारी गराएका छन्।

जोखिमपूर्ण ठाउँबाट यात्रा गरेर आएकाले अन्यथा नहोस् भनेर सेल्फ क्वारेन्टाइनमा बसेको बज्राचार्यले बताएका छन्।

विदेशबाट फर्कने सबैले आफ्ना परिवार, साथिभाई र सिंगो देशवासीकै सुरक्षालाई ध्यान दिएर आफै क्वारेन्टाइनमा बस्न पनि सुझाएका छन्।

बज्राचार्यको टोली पछिल्लोपटक अस्ट्रेलियाको मेलवर्नबाट मलेसिया हुँदै हिजो काठमाडौं फर्किएको हो।

आफूहरू अर्गानिक (प्राकृतिकरूपमा रमणीय) क्वारेन्टाइनमा बसेको बताएका गायक बज्राचार्यले विदेशबाट फर्किएका धेरै नेपालीहरू सोझै घरपरिवारमा जाने गरेको थाहा पाउँदा अचम्भित भएको पनि बताएका छन्। 'कोरोनाको कुनै औषधि छैन, यसको औषधि भनेकै सचेत हुनु हो', बज्राचार्यले भनेका छन्।

"> अस्ट्रेलियाबाट फर्किएका गायक दीपक बज्राचार्यसहित ब्याण्ड सदस्यहरू क्वारेन्टाइनमा: Dekhapadhi
अस्ट्रेलियाबाट फर्किएका गायक दीपक बज्राचार्यसहित ब्याण्ड सदस्यहरू क्वारेन्टाइनमा
काठमाडौं। गायक दीपक बज्राचार्यको ब्याण्ड सदस्यहरू विदेशबाट फर्किए लगत्तै क्वारेन्टाइनमा (बाहिरी व्यक्तिहरूसँग सम्पर्कमा नरहेर सुरक्षित बस्ने ठाउँ) बसेको छ।

गायक बज्राचार्यसहित उनका साथीहरू स्वास्थ्यकर्मीको सल्लाहमा नभई आफै नै क्वारेन्टाइनमा बसेका हुन्। जसका लागि गायक बज्राचार्यको एउटा प्रोजेक्ट 'मेरो घर' चुनिएको छ।

गायक ब्रजाचार्यको ब्याण्ड फागुनदेखि नै अस्ट्रेलियामा थियो। जहाँ धेरै ठाउँमा तय भएका कार्यक्रम कोरोना भाइरसका कारण सरेपछि उनीहरू फर्किएका हुन्।

काठमाडौ भन्दा थोरै टाढा कतै आफूहरू बसिरहेको बज्राचार्यले फेसबुकमार्फत जानकारी गराएका छन्।

जोखिमपूर्ण ठाउँबाट यात्रा गरेर आएकाले अन्यथा नहोस् भनेर सेल्फ क्वारेन्टाइनमा बसेको बज्राचार्यले बताएका छन्।

विदेशबाट फर्कने सबैले आफ्ना परिवार, साथिभाई र सिंगो देशवासीकै सुरक्षालाई ध्यान दिएर आफै क्वारेन्टाइनमा बस्न पनि सुझाएका छन्।

बज्राचार्यको टोली पछिल्लोपटक अस्ट्रेलियाको मेलवर्नबाट मलेसिया हुँदै हिजो काठमाडौं फर्किएको हो।

आफूहरू अर्गानिक (प्राकृतिकरूपमा रमणीय) क्वारेन्टाइनमा बसेको बताएका गायक बज्राचार्यले विदेशबाट फर्किएका धेरै नेपालीहरू सोझै घरपरिवारमा जाने गरेको थाहा पाउँदा अचम्भित भएको पनि बताएका छन्। 'कोरोनाको कुनै औषधि छैन, यसको औषधि भनेकै सचेत हुनु हो', बज्राचार्यले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्