भोजपुर। केही दिनयता श्रृंखालाबद्ध चोरीमा संलग्‍न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

सदरमुकाम तथा ग्रामीण बजारमा चोरी गर्ने पाँच जनालाई पक्राउ गरी प्रहरीले हिजो, ५ चैतमा सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा टेम्केमैयुङ गाउँपालिका-५ खावाका १९ वर्षीय युवराज सुन्दास, भोजपुर नगरपालिका-११ आम्तेकका १९ वर्षीय ईवक दर्जी, २२ वर्षीय दिपक दर्जी, २१ वर्षीय महेश दर्जी र १९ वर्षीय बिजय कार्की डोली छन्।

उनीहरूले गत २८ फागुनमा पौवादुङ्मा गाउँपालिका-१ श्यामसीलाका सन्जिव सुब्बाको घर र पसल, श्यामसीलाकै यलम्वर चोक स्थित गणेशबहादुर श्रेष्ठ, तिर्थराज श्रेष्ठ, शुक्रराज राई र जय प्रसाद श्रेष्ठको घर तथा पसलहरूबाट ताल्चा र ह्याण्डल तोडी पाँच लाख ८० हजार बराबरको नगद तथा जिन्सी चोरी गरेका थिए ।

चोरिएका सामानहरू भोजपुर बजार ल्याएर बिक्री गर्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरले बताए।

पक्राउ परेकाबाट डेल कम्पनीको ल्यापटप एक थान, नेपाल टेलिकमको १०० को रिचार्ज कार्ड १० थान, ५० को १७ थान, एनसेलको १०० को नौ थान, ५० को २२ थान, १३ हजार ९२५ रूपैयाँ, फलामको छिनो बरामद गरिएको छ।

प्रहरीले काँसको थाल ३२ थान, दुई थान काँसको बटुका पनि बरामद गरेको जनाएको छ।

" /> भोजपुर। केही दिनयता श्रृंखालाबद्ध चोरीमा संलग्‍न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

"> भोजपुरमा चोरीमा संलग्‍न पाँचजना पक्राउ: Dekhapadhi
भोजपुरमा चोरीमा संलग्‍न पाँचजना पक्राउ

प्रतिक्रिया दिनुहोस्