सिन्धुपाल्चोकमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी
<p>काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा यात्रुवस दुर्घटना भएको छ । दुर्घटनामा थुप्रै यात्रु घाइते भएको जानकारी प्राप्त भएपनि एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।<br />
<br />
प्रहरीका अनुसार अहिले दुर्घटनामा परेकाहरुको उद्दार कार्य भइरहेको छ । </p>
प्रतिक्रिया दिनुहोस्
