काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ। नयाँ शैक्षिक सत्र २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ।

स्थानीयस्तरमा रहेका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए।

१०० पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताए।

उक्त पुस्तकको नाम ‘हाम्रो बूढानीलकण्ठ’ रहेको नगरपालिकाले जनाएको छ। विद्यालयका शिक्षक, स्थानीय र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ।

हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाइएको छ। नगरपालिकामा १९ संस्थागत, १११ सामुदायिक विद्यालय गरी १३० विद्यालय छन्।रासस

" /> काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ। नयाँ शैक्षिक सत्र २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ।

स्थानीयस्तरमा रहेका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए।

१०० पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताए।

उक्त पुस्तकको नाम ‘हाम्रो बूढानीलकण्ठ’ रहेको नगरपालिकाले जनाएको छ। विद्यालयका शिक्षक, स्थानीय र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ।

हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाइएको छ। नगरपालिकामा १९ संस्थागत, १११ सामुदायिक विद्यालय गरी १३० विद्यालय छन्।रासस

"> बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने: Dekhapadhi
बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने
काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ। नयाँ शैक्षिक सत्र २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ।

स्थानीयस्तरमा रहेका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए।

१०० पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताए।

उक्त पुस्तकको नाम ‘हाम्रो बूढानीलकण्ठ’ रहेको नगरपालिकाले जनाएको छ। विद्यालयका शिक्षक, स्थानीय र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ।

हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाइएको छ। नगरपालिकामा १९ संस्थागत, १११ सामुदायिक विद्यालय गरी १३० विद्यालय छन्।रासस

प्रतिक्रिया दिनुहोस्