काठमाडौं। धादिङकी एक १७ वर्षीया बालिकाको ट्रकभित्र सामूहिक बलात्कार भएको छ। चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा हिजो विहान २ बजे बालिकाको बलात्कार भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार पार्किङ गरेर राखिएको ना.३ ख ६९४ नम्बरको ट्रकभित्र लगेर तीन जनाले बालिकालाई बलात्कार गरेका हुन्। “चालक र सहचालक मिलेर बालिकाको बलात्कार गरेको देखिन्छ”, श्रेष्ठले देखापढीसँग भने,“हामीले सबैलाई पक्राउ गरिसकेका छौं।”
बलात्कार आरोपमा पक्राउ परेकामा रामेछापको गोकुलगंगा गाउँपालिका– २ का १९ वर्षीय कपिल खड्का, सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र दाङको राप्ती गाउँपालिका–१ का २४ वर्षीय सञ्जय घर्ती रहेका छन्। घर जान बस कुरेर बसेकी बालिकालाई घर पुर्‍याइदिने भन्दै  उनीहरूले ट्रकमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण गरेर माईती नेपालको जिम्मा लगाइएको छ।
" /> काठमाडौं। धादिङकी एक १७ वर्षीया बालिकाको ट्रकभित्र सामूहिक बलात्कार भएको छ। चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा हिजो विहान २ बजे बालिकाको बलात्कार भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार पार्किङ गरेर राखिएको ना.३ ख ६९४ नम्बरको ट्रकभित्र लगेर तीन जनाले बालिकालाई बलात्कार गरेका हुन्। “चालक र सहचालक मिलेर बालिकाको बलात्कार गरेको देखिन्छ”, श्रेष्ठले देखापढीसँग भने,“हामीले सबैलाई पक्राउ गरिसकेका छौं।”
बलात्कार आरोपमा पक्राउ परेकामा रामेछापको गोकुलगंगा गाउँपालिका– २ का १९ वर्षीय कपिल खड्का, सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र दाङको राप्ती गाउँपालिका–१ का २४ वर्षीय सञ्जय घर्ती रहेका छन्। घर जान बस कुरेर बसेकी बालिकालाई घर पुर्‍याइदिने भन्दै  उनीहरूले ट्रकमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण गरेर माईती नेपालको जिम्मा लगाइएको छ।
"> १७ वर्षीया बालिकालाई ट्रकभित्र लगेर सामूहिक बलात्कार: Dekhapadhi
१७ वर्षीया बालिकालाई ट्रकभित्र लगेर सामूहिक बलात्कार
काठमाडौं। धादिङकी एक १७ वर्षीया बालिकाको ट्रकभित्र सामूहिक बलात्कार भएको छ। चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा हिजो विहान २ बजे बालिकाको बलात्कार भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार पार्किङ गरेर राखिएको ना.३ ख ६९४ नम्बरको ट्रकभित्र लगेर तीन जनाले बालिकालाई बलात्कार गरेका हुन्। “चालक र सहचालक मिलेर बालिकाको बलात्कार गरेको देखिन्छ”, श्रेष्ठले देखापढीसँग भने,“हामीले सबैलाई पक्राउ गरिसकेका छौं।”
बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण गरेर माईती नेपालको जिम्मा लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्