काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई जानकारी दिए ।  चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको समेत ती मन्त्रीले बताए । 

शनिबार नेपाल भ्रमणमा आउने चिनियाँ राष्ट्रपति सी आइतबार फर्कने छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि सरकारले सार्वजनिक विदा दिएको थियो । 

" /> काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई जानकारी दिए ।  चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको समेत ती मन्त्रीले बताए । 

शनिबार नेपाल भ्रमणमा आउने चिनियाँ राष्ट्रपति सी आइतबार फर्कने छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि सरकारले सार्वजनिक विदा दिएको थियो । 

"> सीको नेपाल भ्रमण: आइतबार विदा, राष्ट्रपति भण्डारीले स्वागत गर्ने: Dekhapadhi
सीको नेपाल भ्रमण: आइतबार विदा, राष्ट्रपति भण्डारीले स्वागत गर्ने <p style="text-align:justify">काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले&nbsp;आइतबार&nbsp;सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई जानकारी दिए ।&nbsp; चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको समेत ती मन्त्रीले बताए ।&nbsp;<br /> <br /> शनिबार नेपाल भ्रमणमा आउने चिनियाँ राष्ट्रपति सी आइतबार फर्कने छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्