काठमाडौं। काेरोना भाइरस संक्रमणको प्रभाव विश्व खेलकुदमा बढ्दो छ।

आजै मात्र दुई ठूला प्रतियोगिता एक वर्षका लागि सारिएको छ। दक्षिण अमेरिकी फुटबल महासंघले आज कोपा अमेरिकाको मिति पनि एक वर्ष पछाडि सारेको छ।

प्रतियोगिता याे वर्ष १२ जुनदेखि १२ जुलाईसम्म अर्जेन्टिना र कोलम्बियामा हुने भनिएको थियो। तर, अब उक्त प्रतियोगिता एक वर्षका लागि पछाडि सारिएको दक्षिण अमेरिकी फुटबल महासंघले जनाएको छ।

प्रतियोगिता अब २०२१ को ११ जुनदेखि ११ जुलाईमा हुनेछ। यससँगै युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका एकै दिन हुने भएको छ।

पहिलोपटक दुई देशले संयुक्त अयोजना गर्न लागेको प्रतियोगितामा १२ टीमको सहभागिता हुनेछ। अष्ट्रेलिया र कतार आमन्त्रित देशका रूपमा खेल्नेछन्।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले आज मुख्य सरोकारवालाहरूसँग भिडिओ कन्फ्रेन्समा छलफल गर्दै प्रतियोगिता एक वर्षका लागि स्थगित गरेको छ। नर्वे फुटबल संघले प्रतियोगिता अर्को वर्षको ११ जुनदेखि ११ जुलाईसम्म हुने निर्णय भएको जनाएकाे छ।

युईएफए नेसन्स लिग र युरोपियन यु-२१ च्याम्पियनसिप पनि अर्को वर्ष हुने भएको छ। इङ्ल्यान्डमा हुने २०२१ यूईएफए महिला युरोपिन च्याम्पियनसिप ७ जुलाईबाट शुरू हुनेछ, जुन पुरुष फुटबलको फाइनलभन्दा चार दिन अगाडि हाे।

" /> काठमाडौं। काेरोना भाइरस संक्रमणको प्रभाव विश्व खेलकुदमा बढ्दो छ।

"> एक वर्ष पछि सर्‍यो कोपा अमेरिका: Dekhapadhi
एक वर्ष पछि सर्‍यो कोपा अमेरिका

प्रतिक्रिया दिनुहोस्