काठमाडौं। समाजिक सञ्जालमा छताछुल्ल भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक विवादले अब औपचारिकता पाएको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आज कार्यसमिति बैठकको निर्णयमा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ पत्र दर्ता गराएका छन्।

लामो समयदेखि एन्फा नेतृत्वसँग असन्तुष्ट रहेका नेम्वाङले २ चैतमा सम्पन्न बैठकले गरेको नौ वटा बुदाँमा असन्तुष्टि जनाएका छन्।

“एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा आइतबार सम्पन्न बैठकका केही निर्णयमा मेरो असहमति रहेको र माइन्यूट बुकमा आफ्नो असहमति लेख्न माग्दा संघको अध्यक्ष र महासचिवबाट लिखित असहमति पत्र लेख्न भनेकोले यो असहमति पत्र लेखि कार्यालयमा दर्ता गराएको छु,” वरिष्ठ उपाध्यक्ष नेम्वाङले भनेका छन्।

नेम्वाङले अजेन्डा नम्बर दुईको शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता, पाँचको एन्फा गल्र्स फुटबल एकेडेमी, रौतहटको निर्माण सम्पन्न तथा थप निर्माण र व्यवस्थान, १८ को युईएफबाट प्राप्त सहयोग ग्रहण गर्ने, एन्फा क्लब लाइसेन्स, अनुशासनिक कारबाही र विविध विषयमा भएको निर्णयमा असहमति जनाएका छन्।

नेम्वाङले विशेषगरी कार्यसमितिमा पर्याप्त छलफल नगरी निर्णय गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। अपारदर्शी ढंगले आफ्नो छोरालाई यू–१६ टीममा समावेश गरेका नेम्वाङले एन्फा नेतृत्वमाथि अर्थिक तथा प्रशासनिक अपारदर्शीताको आरोप लगाएका छन्।

यस्तो छ नेम्वाङको असहमति

" /> काठमाडौं। समाजिक सञ्जालमा छताछुल्ल भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक विवादले अब औपचारिकता पाएको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आज कार्यसमिति बैठकको निर्णयमा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ पत्र दर्ता गराएका छन्।

लामो समयदेखि एन्फा नेतृत्वसँग असन्तुष्ट रहेका नेम्वाङले २ चैतमा सम्पन्न बैठकले गरेको नौ वटा बुदाँमा असन्तुष्टि जनाएका छन्।

“एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा आइतबार सम्पन्न बैठकका केही निर्णयमा मेरो असहमति रहेको र माइन्यूट बुकमा आफ्नो असहमति लेख्न माग्दा संघको अध्यक्ष र महासचिवबाट लिखित असहमति पत्र लेख्न भनेकोले यो असहमति पत्र लेखि कार्यालयमा दर्ता गराएको छु,” वरिष्ठ उपाध्यक्ष नेम्वाङले भनेका छन्।

नेम्वाङले अजेन्डा नम्बर दुईको शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता, पाँचको एन्फा गल्र्स फुटबल एकेडेमी, रौतहटको निर्माण सम्पन्न तथा थप निर्माण र व्यवस्थान, १८ को युईएफबाट प्राप्त सहयोग ग्रहण गर्ने, एन्फा क्लब लाइसेन्स, अनुशासनिक कारबाही र विविध विषयमा भएको निर्णयमा असहमति जनाएका छन्।

नेम्वाङले विशेषगरी कार्यसमितिमा पर्याप्त छलफल नगरी निर्णय गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। अपारदर्शी ढंगले आफ्नो छोरालाई यू–१६ टीममा समावेश गरेका नेम्वाङले एन्फा नेतृत्वमाथि अर्थिक तथा प्रशासनिक अपारदर्शीताको आरोप लगाएका छन्।

यस्तो छ नेम्वाङको असहमति

"> चर्कँदै एन्फाको विवादः नेम्वाङले लेखे ‘नोट अफ डिसेन्ट’: Dekhapadhi
चर्कँदै एन्फाको विवादः नेम्वाङले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं। समाजिक सञ्जालमा छताछुल्ल भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक विवादले अब औपचारिकता पाएको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आज कार्यसमिति बैठकको निर्णयमा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ पत्र दर्ता गराएका छन्।

लामो समयदेखि एन्फा नेतृत्वसँग असन्तुष्ट रहेका नेम्वाङले २ चैतमा सम्पन्न बैठकले गरेको नौ वटा बुदाँमा असन्तुष्टि जनाएका छन्।

“एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा आइतबार सम्पन्न बैठकका केही निर्णयमा मेरो असहमति रहेको र माइन्यूट बुकमा आफ्नो असहमति लेख्न माग्दा संघको अध्यक्ष र महासचिवबाट लिखित असहमति पत्र लेख्न भनेकोले यो असहमति पत्र लेखि कार्यालयमा दर्ता गराएको छु,” वरिष्ठ उपाध्यक्ष नेम्वाङले भनेका छन्।

नेम्वाङले अजेन्डा नम्बर दुईको शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता, पाँचको एन्फा गल्र्स फुटबल एकेडेमी, रौतहटको निर्माण सम्पन्न तथा थप निर्माण र व्यवस्थान, १८ को युईएफबाट प्राप्त सहयोग ग्रहण गर्ने, एन्फा क्लब लाइसेन्स, अनुशासनिक कारबाही र विविध विषयमा भएको निर्णयमा असहमति जनाएका छन्।

नेम्वाङले विशेषगरी कार्यसमितिमा पर्याप्त छलफल नगरी निर्णय गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। अपारदर्शी ढंगले आफ्नो छोरालाई यू–१६ टीममा समावेश गरेका नेम्वाङले एन्फा नेतृत्वमाथि अर्थिक तथा प्रशासनिक अपारदर्शीताको आरोप लगाएका छन्।

यस्तो छ नेम्वाङको असहमति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्