पर्सामा कटुवा पेस्ताेल बरामद् <p>पर्सा। पर्साको पकहाँ मैनपुर गाउँपालिका-१, धोरेगाँछीबाट सशस्त्र प्रहरीले कटुवा पेस्ताेल बरामद् गरेकाे छ।</p> <p>सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पकहाँ मैनपुरबाट खटिएकाे टाेलीले धाेरेगाँछीनजिक झाडीमा लुकाइछिपाइ राखेकाे अवस्थामा साे&nbsp; पेस्ताेल बरामद् गरेकाे हाे।</p> <p>साे पेस्ताेल स्थानीय प्रहरीमा बुझाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्