काठमाडौं। नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले अत्यावश्यक वस्तुको विक्री–वितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ।

महासंघको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु विक्री–वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने बताए।

“सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउनु जरुरी छ”, उनले भने।

महासंघले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ।

कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैंक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले अत्यावश्यक वस्तुको विक्री–वितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ।

महासंघको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु विक्री–वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने बताए।

“सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउनु जरुरी छ”, उनले भने।

महासंघले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ।

कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैंक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ।

"> अत्यावश्यक वस्तुको विक्री पारदर्शी बनाउन आग्रह: Dekhapadhi
अत्यावश्यक वस्तुको विक्री पारदर्शी बनाउन आग्रह
काठमाडौं। नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले अत्यावश्यक वस्तुको विक्री–वितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ।

महासंघको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु विक्री–वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने बताए।

“सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउनु जरुरी छ”, उनले भने।

महासंघले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ।

कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैंक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्