काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज ब्वाइज युनियन र रानीपोखरी कर्नर टीम (आरसीटी) ले २-२ को बराबरी खेलेका छन्।

बराबरीसँगै ब्वाइज युनियन आठ अंकका साथ छैटौं स्थानमा यथावत् छ। चौथो स्थानमा रहेको टुसाल युथ र पाँचौं स्थानमा रहेको नयाँ वस्ती युवा क्लबको पनि समान आठ अंक छ। तर, गोलअन्तरमा ब्वाइज युनियन छैटौं स्थानमा यथावत् रहेको हो। आरसीटी भने एक स्थान माथि उक्लिएको छ। आरसीटीको ६ अंक छ।

आरसीले तेस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान कृष्ण कुँवरको लामो पासालाई अजित गुरुङले नियन्त्रणमा लिँदै गोल गरेका थिए।

आठौं मिनेटमा ब्वाइज युनियनका टंकबहादुर सिङदान पेनाल्टीमा गोल गर्न चुके। उनले हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो। तथापि १४औं मिनेटमा टंकबहादुरले बराबरी गोल फर्काए। उनले अविनाश तामाङको क्रसमा हेडमार्फत् गोल गरेका हुन्।

२४औं मिनेटमा आरसीटीका राकेश हमालले गरेको आत्मघाती गोलमा ब्वाइज युनियनले अग्रता लियो। अविनाशको फ्रीकिकलाई क्लियर गर्ने क्रममा राकेशले आफ्नै पोष्टमा गोल गरेका थिए। ३५औं मिनेटमा नवीनमान कर्माचार्यले बराबरी गोल फर्काएपछि आरसीटी अंक खोस्न सफल भयो। नवीनमानले वैकल्पिक खेलाडी देव गुरुङको क्रसमा गोल गरेका थिए।

" /> काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज ब्वाइज युनियन र रानीपोखरी कर्नर टीम (आरसीटी) ले २-२ को बराबरी खेलेका छन्।

बराबरीसँगै ब्वाइज युनियन आठ अंकका साथ छैटौं स्थानमा यथावत् छ। चौथो स्थानमा रहेको टुसाल युथ र पाँचौं स्थानमा रहेको नयाँ वस्ती युवा क्लबको पनि समान आठ अंक छ। तर, गोलअन्तरमा ब्वाइज युनियन छैटौं स्थानमा यथावत् रहेको हो। आरसीटी भने एक स्थान माथि उक्लिएको छ। आरसीटीको ६ अंक छ।

आरसीले तेस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान कृष्ण कुँवरको लामो पासालाई अजित गुरुङले नियन्त्रणमा लिँदै गोल गरेका थिए।

आठौं मिनेटमा ब्वाइज युनियनका टंकबहादुर सिङदान पेनाल्टीमा गोल गर्न चुके। उनले हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो। तथापि १४औं मिनेटमा टंकबहादुरले बराबरी गोल फर्काए। उनले अविनाश तामाङको क्रसमा हेडमार्फत् गोल गरेका हुन्।

२४औं मिनेटमा आरसीटीका राकेश हमालले गरेको आत्मघाती गोलमा ब्वाइज युनियनले अग्रता लियो। अविनाशको फ्रीकिकलाई क्लियर गर्ने क्रममा राकेशले आफ्नै पोष्टमा गोल गरेका थिए। ३५औं मिनेटमा नवीनमान कर्माचार्यले बराबरी गोल फर्काएपछि आरसीटी अंक खोस्न सफल भयो। नवीनमानले वैकल्पिक खेलाडी देव गुरुङको क्रसमा गोल गरेका थिए।

"> ब्वाइज युनियन र आरसीटीले अंक बाँडे: Dekhapadhi
ब्वाइज युनियन र आरसीटीले अंक बाँडे
काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज ब्वाइज युनियन र रानीपोखरी कर्नर टीम (आरसीटी) ले २-२ को बराबरी खेलेका छन्।

बराबरीसँगै ब्वाइज युनियन आठ अंकका साथ छैटौं स्थानमा यथावत् छ। चौथो स्थानमा रहेको टुसाल युथ र पाँचौं स्थानमा रहेको नयाँ वस्ती युवा क्लबको पनि समान आठ अंक छ। तर, गोलअन्तरमा ब्वाइज युनियन छैटौं स्थानमा यथावत् रहेको हो। आरसीटी भने एक स्थान माथि उक्लिएको छ। आरसीटीको ६ अंक छ।

आरसीले तेस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान कृष्ण कुँवरको लामो पासालाई अजित गुरुङले नियन्त्रणमा लिँदै गोल गरेका थिए।

आठौं मिनेटमा ब्वाइज युनियनका टंकबहादुर सिङदान पेनाल्टीमा गोल गर्न चुके। उनले हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो। तथापि १४औं मिनेटमा टंकबहादुरले बराबरी गोल फर्काए। उनले अविनाश तामाङको क्रसमा हेडमार्फत् गोल गरेका हुन्।

२४औं मिनेटमा आरसीटीका राकेश हमालले गरेको आत्मघाती गोलमा ब्वाइज युनियनले अग्रता लियो। अविनाशको फ्रीकिकलाई क्लियर गर्ने क्रममा राकेशले आफ्नै पोष्टमा गोल गरेका थिए। ३५औं मिनेटमा नवीनमान कर्माचार्यले बराबरी गोल फर्काएपछि आरसीटी अंक खोस्न सफल भयो। नवीनमानले वैकल्पिक खेलाडी देव गुरुङको क्रसमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्