बेइजिङ। चीनका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष चार महीना पाँच दिन बिताएर लीलामणि पौड्याल ५ चैतमा नेपाल फर्कंदैछन्। काेभिड-१९ काे जाेखिमका कारण पौड्याल त्यहाँ बसाेबास गर्ने नेपालीसँगकाे बिदाइ भेटबिना नै नेपाल फर्कन थालेका हुन्।

आज पौड्यालले एक सन्देश जारी गर्दै आफूलाई विश्वास र जिम्मेवारी दिने वर्तमान सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। सन्देशमा आफूले राजदूतका रूपमा बिताएको कालखण्डमा चिनियाँ राष्ट्रपतिले २३ वर्षको अन्तरालमा नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको र नेपालका राष्ट्रपतिको चीनमा पहिलो राजकीय भ्रमण गरेको पौड्यालले उल्लेख गरेका छन्। साथै नेपाल र चीनबीच विकास र समृद्धिका लागि अटूट मित्रतासहितको रणनैतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी भएको पौड्यालको भनाइ छ।

उनले आफू बेइजिङमा कार्यरत रहँदा इमान्दारिपूर्वक काम गरेको र नेतृत्वलाई पछुतो हुने काम केही पनि नगरेको स्पष्ट पारेका छन्। ‘मैले जानीजानी, नियत वा स्वार्थवश, दबाब वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन, जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हीनताबोध गर्नु परोस्’, सन्देशमा उनले उल्लेख गरेका छन्, ‘कार्यसम्पादनका सिलसिलामा शैलीगत स्वभाव, क्षमता, कार्यसीमा र मेरो जीवनमूल्यका कारण मेरो कामबाट कोही कसैलाई मर्का पर्न गएको, नोक्सानी भएको वा चित्त दुखेको छ भने त्यो नियतवश थिएन। पदीय जिम्मेवारीका कारण उत्पन्न भएको अवस्था पदीय जिम्मेवारी समाप्त भएपछि स्वतः समाप्त भयो भन्ने ठानी क्षमा दिनुहुन हार्दिक अनुरोध छ।”

यस्तै उनले नेपाल एवम् चीनबीचको राजनीतिक र जनस्तरको सम्बन्धमा आएको उल्लेखनीय प्रगतिलाई आर्थिक पाटोमा समेत विस्तार गरी आर्थिक विकास, लगानी अभिवृद्धि, कृषि आधुनिकीकरण एवम् प्रविधि हस्तान्तरण जस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरूमा दुईपक्षीय सहयोग अझ सुदृढीकरण गर्दै लैजानुपर्ने खाँचो औंल्याएका छन्।

पौड्याल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा गरेको सिफारिस उल्ट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौड्याललाई सिफारिस गरेको थियो।

अहिलेकाे सरकारले उनै पाण्डेलाई चीनका लागि पुनः नेपाली राजदूतका रूपमा सिफारिस गरेकाे छ। १८ फागुनको मन्त्रिपरिषद बैठकले पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

" /> बेइजिङ। चीनका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष चार महीना पाँच दिन बिताएर लीलामणि पौड्याल ५ चैतमा नेपाल फर्कंदैछन्। काेभिड-१९ काे जाेखिमका कारण पौड्याल त्यहाँ बसाेबास गर्ने नेपालीसँगकाे बिदाइ भेटबिना नै नेपाल फर्कन थालेका हुन्।

आज पौड्यालले एक सन्देश जारी गर्दै आफूलाई विश्वास र जिम्मेवारी दिने वर्तमान सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। सन्देशमा आफूले राजदूतका रूपमा बिताएको कालखण्डमा चिनियाँ राष्ट्रपतिले २३ वर्षको अन्तरालमा नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको र नेपालका राष्ट्रपतिको चीनमा पहिलो राजकीय भ्रमण गरेको पौड्यालले उल्लेख गरेका छन्। साथै नेपाल र चीनबीच विकास र समृद्धिका लागि अटूट मित्रतासहितको रणनैतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी भएको पौड्यालको भनाइ छ।

उनले आफू बेइजिङमा कार्यरत रहँदा इमान्दारिपूर्वक काम गरेको र नेतृत्वलाई पछुतो हुने काम केही पनि नगरेको स्पष्ट पारेका छन्। ‘मैले जानीजानी, नियत वा स्वार्थवश, दबाब वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन, जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हीनताबोध गर्नु परोस्’, सन्देशमा उनले उल्लेख गरेका छन्, ‘कार्यसम्पादनका सिलसिलामा शैलीगत स्वभाव, क्षमता, कार्यसीमा र मेरो जीवनमूल्यका कारण मेरो कामबाट कोही कसैलाई मर्का पर्न गएको, नोक्सानी भएको वा चित्त दुखेको छ भने त्यो नियतवश थिएन। पदीय जिम्मेवारीका कारण उत्पन्न भएको अवस्था पदीय जिम्मेवारी समाप्त भएपछि स्वतः समाप्त भयो भन्ने ठानी क्षमा दिनुहुन हार्दिक अनुरोध छ।”

यस्तै उनले नेपाल एवम् चीनबीचको राजनीतिक र जनस्तरको सम्बन्धमा आएको उल्लेखनीय प्रगतिलाई आर्थिक पाटोमा समेत विस्तार गरी आर्थिक विकास, लगानी अभिवृद्धि, कृषि आधुनिकीकरण एवम् प्रविधि हस्तान्तरण जस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरूमा दुईपक्षीय सहयोग अझ सुदृढीकरण गर्दै लैजानुपर्ने खाँचो औंल्याएका छन्।

पौड्याल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा गरेको सिफारिस उल्ट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौड्याललाई सिफारिस गरेको थियो।

अहिलेकाे सरकारले उनै पाण्डेलाई चीनका लागि पुनः नेपाली राजदूतका रूपमा सिफारिस गरेकाे छ। १८ फागुनको मन्त्रिपरिषद बैठकले पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

"> नेपाल फर्कंदै लीलामणि पौड्याल: Dekhapadhi
नेपाल फर्कंदै लीलामणि पौड्याल
बेइजिङ। चीनका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष चार महीना पाँच दिन बिताएर लीलामणि पौड्याल ५ चैतमा नेपाल फर्कंदैछन्। काेभिड-१९ काे जाेखिमका कारण पौड्याल त्यहाँ बसाेबास गर्ने नेपालीसँगकाे बिदाइ भेटबिना नै नेपाल फर्कन थालेका हुन्।

आज पौड्यालले एक सन्देश जारी गर्दै आफूलाई विश्वास र जिम्मेवारी दिने वर्तमान सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। सन्देशमा आफूले राजदूतका रूपमा बिताएको कालखण्डमा चिनियाँ राष्ट्रपतिले २३ वर्षको अन्तरालमा नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको र नेपालका राष्ट्रपतिको चीनमा पहिलो राजकीय भ्रमण गरेको पौड्यालले उल्लेख गरेका छन्। साथै नेपाल र चीनबीच विकास र समृद्धिका लागि अटूट मित्रतासहितको रणनैतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी भएको पौड्यालको भनाइ छ।

उनले आफू बेइजिङमा कार्यरत रहँदा इमान्दारिपूर्वक काम गरेको र नेतृत्वलाई पछुतो हुने काम केही पनि नगरेको स्पष्ट पारेका छन्। ‘मैले जानीजानी, नियत वा स्वार्थवश, दबाब वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन, जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हीनताबोध गर्नु परोस्’, सन्देशमा उनले उल्लेख गरेका छन्, ‘कार्यसम्पादनका सिलसिलामा शैलीगत स्वभाव, क्षमता, कार्यसीमा र मेरो जीवनमूल्यका कारण मेरो कामबाट कोही कसैलाई मर्का पर्न गएको, नोक्सानी भएको वा चित्त दुखेको छ भने त्यो नियतवश थिएन। पदीय जिम्मेवारीका कारण उत्पन्न भएको अवस्था पदीय जिम्मेवारी समाप्त भएपछि स्वतः समाप्त भयो भन्ने ठानी क्षमा दिनुहुन हार्दिक अनुरोध छ।”

यस्तै उनले नेपाल एवम् चीनबीचको राजनीतिक र जनस्तरको सम्बन्धमा आएको उल्लेखनीय प्रगतिलाई आर्थिक पाटोमा समेत विस्तार गरी आर्थिक विकास, लगानी अभिवृद्धि, कृषि आधुनिकीकरण एवम् प्रविधि हस्तान्तरण जस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरूमा दुईपक्षीय सहयोग अझ सुदृढीकरण गर्दै लैजानुपर्ने खाँचो औंल्याएका छन्।

पौड्याल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा गरेको सिफारिस उल्ट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौड्याललाई सिफारिस गरेको थियो।

अहिलेकाे सरकारले उनै पाण्डेलाई चीनका लागि पुनः नेपाली राजदूतका रूपमा सिफारिस गरेकाे छ। १८ फागुनको मन्त्रिपरिषद बैठकले पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्