प्रधानसेनापति थापा र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट
<p>काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राबीच शिष्टाचार भेट भएको छ।</p>
<p>जंगीअड्डामा भएको भेटवार्तामा प्रधानसेनापति थापा र भारतीय राजदूत क्‍वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
