धनुषा । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेश सभामा मतदान शुरू भएको छ।

प्रदेशको नामाकरणका लागि चार प्रस्ताव दर्ता भएकोमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रस्ताव ‘जानकी’ का लागि मतदान प्रक्रिया शुरू भएको हो।

नेकपाका सांसद् रामकुमार यादवले सभामा प्रदेशको नाम ‘जानकी’ राख्नुपर्ने प्रस्ताव गरेका छन्। उक्त प्रस्तावको पक्षमा दुई तिहाइ मत नपरे अर्काे प्रस्तावमा मतदान हुने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए।

त्यसपछि नेपाली कांग्रेसका सांसद् नरेशकुमार यादवले प्रस्ताव गरेको नाम ‘मिथिला भोजपुरा’मा मतदान हुनेछ। उक्त प्रस्ताव पनि पारित नभएमा कांग्रेसकै अर्का सांसद राजेश्वर प्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेश’ नामको प्रस्तावमा मतदान हुनेछ।

त्यो प्रस्ताव पनि पारित नभए अन्तिममा सत्तारुढ समाजवादी पार्टी-राजपाको तर्फबाट समाजवादी पार्टीका सांसद शैलेन्द्र कुमार यादवले प्रस्ताव गरेको ‘मधेश’ नामका लागि मतदान हुने सचिव यादवले बताए।

नामबारे मतदान सम्पन्न भएर अन्तिम परिणाम घोषणा भएपछि राजधानीको प्रस्तावमा मतदान हुने तय भएको छ।

राजधानीको लागि पाँचवटा प्रस्ताव दर्ता भए पनि जनकपुरलाई राजधानी बनाउने दलहरूबीच सहमति भइसकेको छ। १०७ सदस्य रहेको प्रदेश सभामा दुईतिहाइको लागि ७२ जना आवश्यक पर्छ।

- एसके कामती

पढ्नुहाेस्ः

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन प्रदेश सभा बैठक जारी

प्रदेश २ को नाम र राजधानी टुंग्याउन आज मतदान

" /> धनुषा । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेश सभामा मतदान शुरू भएको छ।

"> प्रदेश २ को नामबारे मतदान शुरू, राजधानीबारे पनि आजै मतदान: Dekhapadhi
प्रदेश २ को नामबारे मतदान शुरू, राजधानीबारे पनि आजै मतदान
धनुषा । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेश सभामा मतदान शुरू भएको छ।

प्रदेशको नामाकरणका लागि चार प्रस्ताव दर्ता भएकोमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रस्ताव ‘जानकी’ का लागि मतदान प्रक्रिया शुरू भएको हो।

नेकपाका सांसद् रामकुमार यादवले सभामा प्रदेशको नाम ‘जानकी’ राख्नुपर्ने प्रस्ताव गरेका छन्। उक्त प्रस्तावको पक्षमा दुई तिहाइ मत नपरे अर्काे प्रस्तावमा मतदान हुने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए।

त्यसपछि नेपाली कांग्रेसका सांसद् नरेशकुमार यादवले प्रस्ताव गरेको नाम ‘मिथिला भोजपुरा’मा मतदान हुनेछ। उक्त प्रस्ताव पनि पारित नभएमा कांग्रेसकै अर्का सांसद राजेश्वर प्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेश’ नामको प्रस्तावमा मतदान हुनेछ।

त्यो प्रस्ताव पनि पारित नभए अन्तिममा सत्तारुढ समाजवादी पार्टी-राजपाको तर्फबाट समाजवादी पार्टीका सांसद शैलेन्द्र कुमार यादवले प्रस्ताव गरेको ‘मधेश’ नामका लागि मतदान हुने सचिव यादवले बताए।

नामबारे मतदान सम्पन्न भएर अन्तिम परिणाम घोषणा भएपछि राजधानीको प्रस्तावमा मतदान हुने तय भएको छ।

राजधानीको लागि पाँचवटा प्रस्ताव दर्ता भए पनि जनकपुरलाई राजधानी बनाउने दलहरूबीच सहमति भइसकेको छ। १०७ सदस्य रहेको प्रदेश सभामा दुईतिहाइको लागि ७२ जना आवश्यक पर्छ।

- एसके कामती

पढ्नुहाेस्ः

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन प्रदेश सभा बैठक जारी

प्रदेश २ को नाम र राजधानी टुंग्याउन आज मतदान

प्रतिक्रिया दिनुहोस्