भरतपुर। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको गेट नजिकै ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि उत्पन्न तनाव कम भएको छ। ट्रकको ठक्करबाट साइकलमा यात्रारत ३५ वर्षीय लक्ष्मी सुवेदीको मृत्यु भएपछि कृष्णपुर क्षेत्रमा तनाब भएको थियो। मृतक सुवेदी कृष्णपुर निवासी हुन्।

ट्रक चालकलाई कारबाही र मृतकका आफन्तलाई उचित राहतको माग गर्दै कृष्णपुरमा प्रदर्शन गरेका थिए। घटनास्थलमा अझै पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ठक्कर दिने ट्रकलाई प्रदर्शनकारीबाट जोगाएर जिल्ला प्रहरी कार्यालय लगिएको छ।

तस्वीर: दीपक खाडको फेसबुकबाट

" /> भरतपुर। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको गेट नजिकै ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि उत्पन्न तनाव कम भएको छ। ट्रकको ठक्करबाट साइकलमा यात्रारत ३५ वर्षीय लक्ष्मी सुवेदीको मृत्यु भएपछि कृष्णपुर क्षेत्रमा तनाब भएको थियो। मृतक सुवेदी कृष्णपुर निवासी हुन्।

ट्रक चालकलाई कारबाही र मृतकका आफन्तलाई उचित राहतको माग गर्दै कृष्णपुरमा प्रदर्शन गरेका थिए। घटनास्थलमा अझै पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ठक्कर दिने ट्रकलाई प्रदर्शनकारीबाट जोगाएर जिल्ला प्रहरी कार्यालय लगिएको छ।

तस्वीर: दीपक खाडको फेसबुकबाट

"> चितवनमा ट्रकको ठक्करबाट महिलाको मृत्यु: Dekhapadhi
चितवनमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
भरतपुर। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको गेट नजिकै ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि उत्पन्न तनाव कम भएको छ। ट्रकको ठक्करबाट साइकलमा यात्रारत ३५ वर्षीय लक्ष्मी सुवेदीको मृत्यु भएपछि कृष्णपुर क्षेत्रमा तनाब भएको थियो। मृतक सुवेदी कृष्णपुर निवासी हुन्।

ट्रक चालकलाई कारबाही र मृतकका आफन्तलाई उचित राहतको माग गर्दै कृष्णपुरमा प्रदर्शन गरेका थिए। घटनास्थलमा अझै पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ठक्कर दिने ट्रकलाई प्रदर्शनकारीबाट जोगाएर जिल्ला प्रहरी कार्यालय लगिएको छ।

तस्वीर: दीपक खाडको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्