काठमाडौं। अफ्रिकी मुलुक युगाण्डामा नेपाली कन्सुलेट कार्यालय स्थापना भएको छ।

युगान्डासमेत हेर्ने इजिप्टस्थित नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल र नवनियुक्त कन्सुलर डा. सुधिर रुपालेरियाले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।

सरकारले हालै मात्र रुपालेरियालाई युगान्डाको कम्पालास्थित कन्सुलरमा नियुक्त गरेको थियो।

" /> काठमाडौं। अफ्रिकी मुलुक युगाण्डामा नेपाली कन्सुलेट कार्यालय स्थापना भएको छ।

युगान्डासमेत हेर्ने इजिप्टस्थित नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल र नवनियुक्त कन्सुलर डा. सुधिर रुपालेरियाले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।

सरकारले हालै मात्र रुपालेरियालाई युगान्डाको कम्पालास्थित कन्सुलरमा नियुक्त गरेको थियो।

"> युगान्डामा नेपाली कन्सुलेट कार्यालय स्थापना: Dekhapadhi
युगान्डामा नेपाली कन्सुलेट कार्यालय स्थापना <p style="text-align:justify">काठमाडौं। अफ्रिकी मुलुक युगाण्डामा नेपाली कन्सुलेट कार्यालय स्थापना भएको छ।</p> <p style="text-align:justify">युगान्डासमेत हेर्ने इजिप्टस्थित नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल र नवनियुक्त कन्सुलर डा. सुधिर रुपालेरियाले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।</p> <p style="text-align:justify">सरकारले हालै मात्र रुपालेरियालाई युगान्डाको कम्पालास्थित कन्सुलरमा नियुक्त गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्