दैलेख। चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी पोशाकसहित ३ चैत साँझ दैलेख सदरमुकाममा आएका छन्।

दैलेखकै एक युवकले ५० लाख भारतीय रूपैयाँ चोरी गरेर दैलेख आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्।

आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए। दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिए।

भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ। उनीहरूले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरू दैलेख आएको जानकारी गराएका थिए।

भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चारजनाको टोली दैलेख आएको हो। भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहित चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए।

“उनीहरूले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छाैं”, प्रहरी निरीक्षक आचार्यले भने, “भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरू हाम्रो सम्पर्कमा आफैँ आएका हुन्।”

प्रदेश ५ र कर्णाली प्रदेश हुँदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिबिना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताए।

" /> दैलेख। चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी पोशाकसहित ३ चैत साँझ दैलेख सदरमुकाममा आएका छन्।

"> चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी दैलेखमा: Dekhapadhi
चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी दैलेखमा

प्रतिक्रिया दिनुहोस्