नेपालगञ्‍ज। नेपालगञ्‍ज बजारका ८ वटा मासु पसलको अनुगमन गरिएको छ। 

संयुक्त बजार अनुगमन टोलीले २३ असोजमा गरेको अनुगमनमा ४ वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको फेला परेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्‍जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए।

ती मासु पसललाई ३ दिनभित्र पसल दर्ताको प्रमाण-पत्र पेश गर्न निर्देशन दिइएको छ। यस्तै नवीकरण नभएको १ वटा मासु पसललाई पनि ३ दिनभित्र नवीकरण गर्ने समय  दिइएको छ। 

बजारमा मासुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्न निस्किएको संयुक्त बजार अनुगमन टोलीले मूल्यसूचि अद्यावधिक नगरेको, नापतौल यन्त्र प्रमाणिकरण नगराएको भेटिएकाले ब्यापारीहरुलाई सचेत गराइएको छ। रासस

" /> नेपालगञ्‍ज। नेपालगञ्‍ज बजारका ८ वटा मासु पसलको अनुगमन गरिएको छ। 

संयुक्त बजार अनुगमन टोलीले २३ असोजमा गरेको अनुगमनमा ४ वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको फेला परेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्‍जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए।

ती मासु पसललाई ३ दिनभित्र पसल दर्ताको प्रमाण-पत्र पेश गर्न निर्देशन दिइएको छ। यस्तै नवीकरण नभएको १ वटा मासु पसललाई पनि ३ दिनभित्र नवीकरण गर्ने समय  दिइएको छ। 

बजारमा मासुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्न निस्किएको संयुक्त बजार अनुगमन टोलीले मूल्यसूचि अद्यावधिक नगरेको, नापतौल यन्त्र प्रमाणिकरण नगराएको भेटिएकाले ब्यापारीहरुलाई सचेत गराइएको छ। रासस

"> मासु पसल दर्ता गरेर चलाउन निर्देशन: Dekhapadhi
मासु पसल दर्ता गरेर चलाउन निर्देशन <p style="text-align:justify">नेपालगञ्&zwj;ज। नेपालगञ्&zwj;ज बजारका ८ वटा मासु पसलको अनुगमन गरिएको छ।&nbsp;</p> <p style="text-align:justify">संयुक्त बजार अनुगमन टोलीले २३ असोजमा गरेको अनुगमनमा ४ वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको फेला परेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्&zwj;जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए।</p> <p style="text-align:justify">ती मासु पसललाई ३ दिनभित्र पसल दर्ताको प्रमाण-पत्र पेश गर्न निर्देशन दिइएको छ। यस्तै नवीकरण नभएको १ वटा मासु पसललाई पनि&nbsp;३ दिनभित्र नवीकरण गर्ने समय &nbsp;दिइएको छ।&nbsp;</p> <p style="text-align:justify">बजारमा मासुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्न निस्किएको संयुक्त बजार अनुगमन टोलीले मूल्यसूचि अद्यावधिक नगरेको, नापतौल यन्त्र&nbsp;प्रमाणिकरण&nbsp;नगराएको भेटिएकाले ब्यापारीहरुलाई सचेत गराइएको छ।<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्